Browsing Tag

Culture

तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना

१५ पुस, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित…

बाह्रवर्षे मकर मेला तयारी तीव्र

०९ पुस, काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भब्य…

आजदेखि १३ कुने पोखरी महोत्सव

०८ पुस, मङ्गलबारे । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ । इलामको माई नगरपालिकामा रहेको…

साकेला उधौली सुरु

०४ पुस, खोटाङ । प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म…

दत्तात्रेय को हो? धार्मिक महत्व कस्तो रहेको छ!

०२ पाैष, काठमाडाैं । मिती २०७८ साल पुस ३ गते शनिबार मार्गशुक्ल चतुर्दशी तिथी प्रात:६ / ५६ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथी आरम्भ भएको हुनाले यो दिन पूर्णिमाव्रको साथै दत्तात्रेय जयन्ती…

मकर मेला : मेला नजिकिएसँगै पूर्वाधार निर्माणको काममा तीव्रता

२७ मंसिर, बनेपा । पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलाको समयावधि नजिकीएसँगै मेलामा आउने दर्शनार्थीको सहज बनाउनका लागि आवश्यकपर्ने पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ । …

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

२३ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो । सुदूरपश्चिमका बझाङ, बाजुरा,…

हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

१९ मंसिर, सल्यान । आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हूँदै गएको छ । मगर भाषाको संरक्षणको अभाव तथा अन्य जातजातिले बोल्ने भाषाको बाहुल्यता हँुदै गएपछि मगर…

पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

११ मंसिर, काठमाडाैं । पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका…

ताकमकोतमा भक्तजन र पर्यटक बढे

०८ मंसिर, म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा भक्तजन र पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र…

दाफा भजनले गुञ्जियो मध्यपुरथिमिः एकमहिने कात्तिक भजन सम्पन्न

०४ मङ्सिर, भक्तपुर । साँझ ढल्किँदै गयो, मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो । बत्तीले झिलिमिली बनेका चोकचोक, गल्लीगल्लीमा रहेका…

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा : बौद्ध धर्मावलम्बीको घुइँचोे

०४ मङ्सिर, काभ्रेपलाञ्चोक । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक…

मिथिलाञ्चलमा प्रेम र समर्पणको पर्व सामाचकेवा सम्पन्न

०३ मङ्सिर, जलेश्वर । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक शुक्ल पञ्चमीका दिन सुरु भई १० दिनसम्म अर्थात कात्तिक शुक्ल…

बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु

०३ मङ्सिर, राँझा । बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष…

धार्मिक आस्थाको केन्द्र बन्दै थानीमाई मन्दिर

०१ मङ्सिर, दमौली । तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ देशका विभिन्न…

मङ्सिर महिनाको र वैकुण्ठ चतुर्दशीको महत्व।

०१ मंसिर, काठमाडौं । मिति २०७८ साल मङ्सिर १ गते बुधबार वृश्चिक (मार्गशिर्ष)संक्रान्ति ,राक्षस नामसंवत्सर, दक्षिणायन ,हेमन्तऋतु कार्तिक शुक्लपक्ष त्रयोदशी तिथी प्रात: १० / १५ बजेसम्म त्यस…

हरिबोधिनी एकादशी आज, तुलसी विवाहको दिन

२८ कातिक, काठमाडाैँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी…

कात्तिक नाचमा जल शयण–मधु–कैटव बध मञ्चन हुँदै

२९ कातिक, ललितपुर । मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत जल शयण–मधु–कैटव बध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा…

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

२८ कातिक, खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन…

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

२८ कातिक, ललितपुर । कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो…