Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

crime

स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

१९ साउन, नवलपरासी । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

१८ साउन, सप्तरी। छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई…

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

११ साउन, बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर…

नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

०९ साउन, राँझा । भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय…

चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित २ जना पक्राउ

१८ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने पर्सा वीरगंज परवानीपुर स्थायी घर भएका २१ वर्षीय विशाल थापा मगर सहित २ जनालाई चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित सोमबार दिउँसो…

घट्नाको छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

१४ जेठ, नेपालगञ्ज । भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । …

तास खेलिरहेको अवस्थामा पक्राउ

०९ जेठ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ बैंक चोक डेरा गरी बस्ने रेवत विश्वकर्माको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय गणेश बहादुर शंकर लगायत ६ जनालाई…

अक्सिजन सिलिन्डर कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ

०५ जेठ, ललितपुर। अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ…

एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

०४ जेठ, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको…

चितुवाको छाला सहित पक्राउ

३० बैशाख, सुर्खेत । गुर्भाकोट नगरपालिका-३ कुरिलेस्थित सडकबाट ७ फिट ६ ईन्च लम्बाई भएको १ थान चितुवाको छालासहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय वीरेन्द्र कुमार खत्रीलाई बुधबार दिउँसो…

प्रहरी कै संरक्षणमा मदिरा तस्करी: स्थानीयले प्रतिकार गर्दा प्रहरीको कुटाईबाट एक जना घाइते

महेश सिंह ३० बैशाख, सिरहा लहान । सिरहाको औंरही गाउँ पालीका वडा नम्बर १ हरकटीमा प्रहरी चौकी को इन्चार्ज प्रहरी नायव निरीक्षक बिजय सिंहको संरक्षणमा मदिरा तस्करी फस्टाएको छ। उक्त गाउँ…

हुण्डी कारोबारमा संलग्न ४ जना बाट ८२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

२९ बैशाख, पर्सा । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज…

तास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

२९ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले…

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ

२८ बैशाख, काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले…

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

२७ बैशाख,धनुषा ।पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका-२ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई…

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

२७ बैशाख, बर्दिया।राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।…

खोप जसरी पनि आउँछ : स्वास्थ्य मन्त्रालय

२५ बैशाख, काठमाण्डाैं । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका करिब १५ लाख जनसङ्ख्यालाई खोप लगाउन सुरु गर्नुपर्ने समय आइसकेको भएपनि खोपको मौज्दात नहुँदा सरकारले सूचनासमेत निकाल्न सकेको छैन ।…

“जुनुको जुत्ता” बन्यो बेस्ट सर्ट फिल्म

२५ बैशाख, एजेन्सी । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ ले रुसको ‘फेस्टप्रो फिल्म फेस्टिभल’ मा ‘बेस्ट सर्ट फिल्म अवार्ड’ जितेको छ । केदार श्रेष्ठ निर्देशित फिल्मले…

पहिलाे खाेप लगाएकालाई दोस्रो डोजको चिन्ता, लगाउन नपाए के हुन्छ ?

२५ बैशाख, काठमाण्डाैं । गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२…

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

२५ वैशाख, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्का सदस्यहरुलाई आग्रह गरेका छन् । संवैधानिक संरचनालाइ नै भत्काउने…