Browsing Tag

barca

बार्सिलोनाको आर्थिक अवस्था चिन्ताजनक – जोआन

०२ भाद्र, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लबको आर्थिक अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् । अध्यक्ष लापोर्टाले पत्रकार सम्मेलन गर्दै क्लबको ऋणबारे…

मेस्सीबिना बार्सिलोनाकाे विजयी सुरुवात

३२ श्रावण, एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १७ वर्षपछि लियोनल मेस्सीबिना सिजन सुरुवात गरेको बाािर्सलोनाले गएराति भएको खेलमा रियाल सोसिडाडलाई ४–२ ले…

बार्सिलोना र पिएसजी भिड्दै : खेल जित्नै पर्ने दवावमा बार्सा

२६ फागुन, एजेन्सी । युरोपको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत आज राति स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी…