Browsing Tag

Badi Pahiro

फेरि लकडाउन भए हाम्रो अर्थतन्त्रले थेग्दैन : अर्थमन्त्री

२६ पुस, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा बैंक तथा वित्तीय परिसंघ…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

२६ पुस, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.४३ अङ्कले उकालो लागेर दुई हजार ७८४.९५ मा…

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

२६ पुस, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।…

लघुजलविद्युत् बगाउँदा गाउँ अन्धकार र पहिराले उठिबासको त्रास’

२६ पुस, बेनी । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिकरुपमा विकट र विकासका हिसाबले पिछडिएको मात्र छैन प्राकृतिक प्रकोपले आक्रान्त भएको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र…

स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु

२६ पुस, स्याङ्जा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको…

ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

२५ पुस, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले ललितपुर महानगरपालिका–२१ स्थित…

गाउँमै उखु उद्योग खुलेपछि…

२५ पुस, महेन्द्रनगर । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ । …

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

२५ पुस, खिलङ्गा । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजन कार्यालयले…

ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

२५ पुस, कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न…

बढ्यो रेल चढ्ने रहर

२५ पुस, महोत्तरी । फेरि रेल चल्ने चर्चा चल्यो । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था…

माओवादी नेता शक्ति बस्नेत र सत्या पहाडीलाई पनि कोरोना पुष्टि

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् । यसको जानकारी सत्या…

कैदीबन्दीमा मधुमेहको समस्या

२५ फुस, तुलसीपुर । दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा…

पदाधिकारी विवादमा मुछिएपछि गलेश्वर शिवालयको नेतृत्व परिवर्तन

२५ फुस, म्याग्दी । बेनी नगरपालिका–९ स्थित जिल्लाको प्रमुख धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी विवादमा मुछिएपछि विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन भएको छ । शनिबार भएको…

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

२४ पुस, काठमाडाैँ । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार…

वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने

२४ पुस, काठमाडाैँ । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ । सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यले आगामी माघ ९…

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा

२४ पुस, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बस्नु भएको छ । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बस्नु भएको…

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

२४ पुस, बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९…

कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो

२४ पुस, वीरगञ्ज । नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको…

लाम्पाटा–दरबाङ सडकका ठेकेदार नौ महिनापछि काममा फर्किए

२४ पुस, म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् । ठेकेदार सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२४ पुस, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच…