Browsing Tag

Badi Pahiro

मधेश प्रदेश नामाकरण र राजधानी जनकपुर बन्दा प्रचण्ड खुसी, लेखे बधाइ पत्र (बिज्ञप्तिसहित)

०५ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश – २ को नामाकरण र राजधानी आफ्नो पार्टीको मुद्धा अनुसार कायम भएको भन्दै बधाइ ज्ञापन गरेका छन् । बुधबार…

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

०५ माघ, मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो । …

मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

०४ माघ, काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको…

फुटबलमा अघि बढ्दै ‘मौसम’

०४ माघ, महेन्द्रनगर । सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे । सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा…

हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

०४ माघ, मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् । १ गत असारको भीषण बाढीपहिरोको कारण…

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

०४ माघ, उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना…

बालविवाह मुद्दामा पाँच जनालाई कैद

०४ माघ, दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई…

जनप्रतिनिधिबीच सहमति नजुट्दा बेलीब्रिज स्थानान्तरणमा समस्या

०४ माघ, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज…

चट्याङले टावरमा क्षति, एक हप्तादेखि सञ्चारविहीन

०३ माघ, बैतडी । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर,…

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

०३ माघ, दमौली । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै…

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

२९ पुस, काठमाडाैँ । आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि…

नेप्सेमा उच्च अङ्कको वृद्धि

२९ पुस, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार…

पहिरामा परी स्काभेटरसहित तीन बेपत्ताः खोजी कार्य जारी

२९ पुस, धादिङ । रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरामा परी स्काभेटरसहित तीन तीन जना बेपत्ता भएका छन् । आज बिहान पहिरा खसेर पुरिंदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश…

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

२९ पुस, खाँदबारी । ङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम…

घरको नक्सा अनलाइनबाटै दर्ता

२९ पुस, नवलपरासी । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर…

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

२८ पुस, काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको…

हल्का वर्षा र हिमपातको सम्भावना

२८ पुस, काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने…

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

२८ पुस, नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । नवलपरासी…

रातको १२ बजे पनि सहयोग गर्न म तयार छु, पुँजीगत खर्च शतप्रतिशत हुनुपर्छ : अर्थमन्त्री

२७ पुस, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष…

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

२७ पुस, काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका…