Browsing Tag

Agriculture

नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो

०९ फागुन, वासिङ्गटन डिसी । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो…

उदयपुरमा बढ्दैछ व्यावसायिक केरा खेती

०८ फागुन, उदयपुर । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये केही वर्षदेखि व्यावसायिक केरा खेती विस्तार हँदै आएको छ ।जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको त्रियुगा, बेलका,…

कतारबाट फर्किनुभएका हेमबहादुरको उखु र मेवा खेती

०८ फागुन, तनहुँ । कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका–१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको…

कृषकलाई स्याउका बिरुवा वितरण

०८ फागुन, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पु¥याएपछि वितरण गर्न सुरु गरिएको हो ।…

लगन र मेहनतले फेरियो जीवन

०७ फागुन, महोत्तरी । निरन्तरको मेहनत र कामप्रतिको लगनले महोत्तरी भङ्गाहा नगरपालिकाका उत्साही किसानले आफ्नै ठाउँमा ‘सुन फल्ने’ आहान चरितार्थ गरेका छन् । भङ्गाहा नगरपालिका–४ रामनगरका केही…

झाडी फाँडेर केरा खेती

०६ फागुन, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको…

जुम्लाका सबै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम

०६ फागुन, खलङ्गा । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका…

म्याग्दीका किसान व्यावसायिक खेतीतर्फ आकर्षित

०५ फागुन, गलेश्वर । लाहुर जाने र पैसा कमाउने परम्परागत सोंचलाई परिवर्तन गरी अब म्याग्देली युवा गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विदेश गएर फर्केका युवा फलफूल र पशुपालनमा…

कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्र रुपान्तरण मार्गचित्र सार्वजनिक

०५ फागुन, मकवानपुर । बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र प्रतिवेदन’ सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता तथा…

जौ र आलु विकास कार्यक्रम सुरु

०४ फागुन, म्याग्दी । यहाँका दुई स्थानीय तहमा यस वर्षदेखि जौ र आलुको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रम सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–५…

बाँझो जग्गामा सामूहिक खेती

०३ फागुन, बागलुङ । बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न यहाँका किसान सामूहिक खेतीमा लागेका छन् । गलकोट नगरपालिका–७ मल्म, टोक्रीका किसानले समूह नै बनाएर बाँझो…

दुग्ध उत्पादक किसानलाई अनुदान

०३ फागुन, तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई…

पाँचपोखरीका किसानलाई कृषि उपकरण

०३ फागुन, गलेश्वर । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा स्थान विशेषका विभिन्न कृषि उपकरणहरु वितरण गरेको छ । बत्तीस थान मिनिटिलर, सात थान धान तथा गहुँ झार्ने थ्रेसर, पाँच थान…

लमजुङमा आलु उत्पादन बढ्यो

०२ फागुन, लमजुङ । यहाँ आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान…

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू भेटियो

०१ फागुन, काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको​ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका ३ को एक फर्ममा पालिएका कुखुराको नमूना…

५० लाखले गरे पनौतीमा बाह्रवर्षे मकर–स्नान र अवलोकन

०१ फागुन, काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको…

झापामा तोरीखेतीको आशलाग्दो विस्तार

०१ फागुन, झापा । तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको…

पानखेती : १५ वर्षसम्म दर्बिलो आम्दानी

०१ फागुन, बनियानी । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु…

‘मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन ’

०१ फागुन, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताउनुभएको छ । …

आलुको उत्पादन घट्ने

२८ माघ, काठमाडाैँ । जिल्लामा यसवर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका…