Browsing Tag

Agriculture

विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा

०५ चैत, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका हरिलाल घिमिरे र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल…

निसीखोला पालिका आलु र मकै पकेट क्षेत्र

०५ चैत, गलकोट । बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । …

उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी

०४ चैत, म्याग्दी । जिल्लाका कृषकले अपनाएको थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको छ । उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी बनेको हो । परीक्षणका लागि दुई वर्षअघि हरियाली…

रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

०४ चैत, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक…

२३६ किसानलाई अनुदान

०१ चैत, बलेवा । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक…

गोलभेँडाले फेरियो महिलाको जीवनशैली

२२ फागुन, पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट…

गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

२२ फागुन, पर्वत । रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ । जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा…

३०० रोपनीमा लगाइएको अफिम खेती नष्ट

२० फागुन, धादिङ । निघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम…

विदेशबाट फर्किएका युवा कृषि प्रवद्र्धनमा

२० फागुन, नवलपुर । लामो समयसम्म विदेशी भूमिमा बसेर सिकेका सीप र ज्ञान स्वदेशमा नै प्रयोग गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का युवा उद्यमी बन्दैछन् । यहाँका केही युवाले आफूहरू जस्तै विदेशी…

किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले

२० फागुन, बलेवा । बजार अभावका कारण यहाँका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको…

महाशिवरात्रि तथा सेना दिवस बढाइँः समारोहमा राष्ट्रपति सरिक

१७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा…

स्याउका बगैँचा व्यवस्थापन गर्दै किसान

१७ फागुन, खलङ्गा । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि…

माटो परीक्षण प्रयोगशालाले किसानलाई सहज

१७ फागुन, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै…

बाँझो जग्गामा खेती गर्न चक्लाबन्दी

१७ फमगुन, बागलुङ । व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न…

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

१४ फागुन, गलेश्वर । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोज्नुभएको छ । आचार्य बैंकिङ क्षेत्रको…

करिब १५ सय रोपनी जग्गा चकलाबन्दी गरेर सामूहिक खेती

१३ फागुन, गोरखा । जिल्लाको करिब १५ सय रोपनी जग्गामा चकलाबन्दी गरेर सामूहिक खेती गरिएको छ । सिजन अनुसार कृषक समूहले विभिन्न खेती गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७…

बागलुङमै माटो परीक्षण

१३ फागुन, गलकोट । बागलुङका किसानहरुले आफूले खेती गरिरहेको माटोको स्वच्छता परीक्षणका लागि पोखरा धाउनुपर्ने हुन्थ्यो । आफ्नो माटोको स्वस्थ्य थाहा पाउन आफ्नो खेतीयोग्य जमिनको माटो प्रयोगशालामा…

चैते धानको रोपाइँ सुरु

११ फागुन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं…

जुम्ली किसान स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्दै

१० फागुन, खलङ्गा । जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ । चन्दननाथ नगरपालिका–८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा…

थाहा नगरका किसानलाई मिनिटिलर प्रदान

१० फागुन, बागमती । कृषिमा यान्त्रिकरण गर्ने र लागत खर्च घटाउने उद्देश्यले मकवानपुर जिल्ला अन्तर्गत रहेको थाहा नगरपालिकाका किसानलाई ३६ वटा मिनिटिलर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि…