शरद ऋतुमा हिमाल आरोहणका लागि १३२ जनाले लिए अनुमति

२० भदाै, काठमाडाैं । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन [Read More…]

मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको संख्या बढ्यो

१८ भदौ, गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका [Read More…]

पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा

१८ भदाै, काठमाडाैं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी(जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै [Read More…]

टानको अध्यक्षमा सागर पाण्डे र महासचिवमा शेर्पा विजयी

१८ भदौ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई [Read More…]

बेनी-जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू

१७ भदौ, म्याग्दी । सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब [Read More…]

विदेशी पर्यटकको संख्या ८.३ प्रतिशतले बढ्यो, चीनबाट मात्रै ६ हजार ६१४ जना आए

१७ भदाै, काठमाडाैं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् [Read More…]

साउनमा अन्नपूर्ण क्षेत्रमा जम्मा साढे ५ हजार पर्यटक

१४ भदौ, गण्डकी । घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार २३० विदेशी पर्यटकले [Read More…]

पोखरा पर्यटन परिषदको अध्यक्षमा पहारी निर्वाचित

१४ भदौ, पोखरा । पोखरेली पर्यटन व्यवसायी संस्थाहरुको छाता संगठन संस्था पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी निर्वाचित भएका छन् । परिषदको २४ औं साधारण [Read More…]

पर्यटन बोर्ड र एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड

१३ भदाै, काठमाडाैं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो [Read More…]

पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’

१२ भदौ, काभ्रे। काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ । पर्यटकको आगमन बढ्दै गएपछि यहाँ [Read More…]

भुरुङ–तातोपानी कुण्ड निर्माणका लागि १ करोडबढी योजना कार्यान्वयन हुन सकेन

११ भदौ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग [Read More…]

पर्यटकीय गन्तव्य बन्‍यो काभ्रेको ताराखसे पोखरी

०५ भदौ, धुलिखेल । काभ्रेको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा [Read More…]

ढोरपाटनमा होटलको संख्या बढ्यो, पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि हुने विश्वास

०४ भदाै, काठमाडाैं । पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहर नै चलेको छ । एक दशक अगाडिसम्म यहाँको ढोरबराहमा जनैपूर्णिमाको अवसर पारेर पूजाआजा [Read More…]

श्रीलङ्काले सन् २०२५ सम्म ३० लाख विदेशी पर्यटक भित्राउने

०२ भदाै, काठमाडाैं । श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु [Read More…]

ढोरपाटनमा १५ हजार ५७३ जनाबाट १९ लाख ३३ हजार राजस्व संकलन

०२ भदाै, काठमाडाैं । पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही [Read More…]

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० डलर छुट

३२ साउन, काठमाडौं । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार [Read More…]

कङ्क्रिटका घरका कारण हराउन थाल्यो मनाङको मौलिकता   

३१ साउन, मनाङ । ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङका पालामा सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । तर हिजोआज मनाङमा यस्ता [Read More…]

पर्यटक लोभ्याउदै ढोरपाटनको बुकी, एक महिनामा ५८१ जनाले गरे भ्रमण

३१ साउन, काठमाडाैं । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम [Read More…]

आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने गरिने

३१ साउन, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको [Read More…]

काठमाण्डौं –भियतनाम दुई चार्टर्ड उडान हुँदै

२८ साउन, काठमाडौं । भियतनाम दुई चार्टर्ड उडान हुने भएको छ । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान [Read More…]