पर्यटकको पर्खाइमा तोरीपानी गाउँमा

१७ मंसिर, म्याग्दी । धौलागिरि र अन्नपूर्ण हिमालको सुन्दर दृश्यको अवलोकन गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानी गाउँ पर्यटकको पर्खाइमा छ । तोरीपानीको [Read More…]

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय, चार महिनामा २५ हजारले गरे दर्शन

१० मंसिर, काठमाडौँ । पछिल्लो समय बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालिग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङ भित्र सवा लाख [Read More…]

बन्दीपुर महोत्सव सुरु : भ्रमण वर्षमा आठ लाख पर्यटक आकृष्ट गर्ने लक्ष्य

१० मंसिर, तनहुँ । तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य बन्दीपुर बजार इकाईको [Read More…]

विदेशी पर्यटकको ‘शुल्क हेरफेर’प्रति मुस्ताङमा असन्तुष्टि बढ्नुका कारण

०५ मंसिर, मुस्ताङ । उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि तोकिएको शुल्क हेरफेर गर्ने सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै मुस्ताङका पाँचै गाउँपालिकाका अध्यक्षहरू उक्त निर्णय पुनरवलोकनको [Read More…]

माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क

०३ मंसिर, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ [Read More…]

आरोहणमा गएका पाँच विदेशीसहित सातको मृत्यु

१८ कार्तिक, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमशृंखला यलुङ री हिमालको बेसक्याम्पमा हिमपहिरो खस्दा पाँच विदेशी र दुई नेपाली गरी सात आरोहीको मृत्यु [Read More…]

एक साताका लागि रोकियो मनाङ पदयात्रा

हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो। १२ कात्तिक, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, मनाङले [Read More…]

नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

१२ कात्तिक, त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा [Read More…]

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

१२ कार्तिक, मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ [Read More…]

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

१० कार्तिक, काठमाडौँ । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन [Read More…]

हिमताल विस्फोटनको उच्च जोखिममा सगरमाथा क्षेत्र

१० कार्तिक, काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ। [Read More…]

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

०९ कार्तिक, पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र [Read More…]

कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

०७ कार्तिक, काठमाडौँ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट [Read More…]

पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण

०४ कार्तिक, काठमाडाैँ । ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा अवस्थित पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण गरिएको छ। एक विदेशी नागरिकसहित पाँच जनाको आरोहण दलले ६,८६८ मिटर [Read More…]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

०४ कार्तिक, काठमाडाैँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्को मौसम हटेसँगै सात दिनअघिदेखि नै [Read More…]

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल, नगर विकास कोषको बजेटमा स्थलगत अध्ययन

०४ कार्तिक, काठमाडाैँ । यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम मानुङकोटमा पहाडी बस्ती विकास कार्यक्रमको योजना अघि बढाएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र [Read More…]

मनाङ जिल्लाको पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा टुजी र फोरजी सेवा सञ्चालन

३१ असाेज, काठमाडौँ । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी आजदेखी टुजी तथा [Read More…]

मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार

२७ असोज, गोरखा । मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम [Read More…]

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन

२६ असाेज, म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र [Read More…]

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

२४ असोज, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा [Read More…]