Category: Sports News
पोखरा एभेन्जर्सका मेन्टर जाेन्टी राेड्स पोखरामा, भोलि फेवातालबाट बाइक र्याली
२२ कार्तिक, काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् । एनपिएलकाे सबैभन्दा महंगाे टिम पोखरा [Read More…]
‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का
२२ कार्तिक, काठमाडौँ । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ । बुधबार [Read More…]
इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाटखेल्ने
२० कार्तिक, पोखरा । इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियरलिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रुपमा क्रिचलीलाई [Read More…]
रोमाको जीत, प्रशिक्षकलाई राहत
१६ कार्तिक, काठमाडौँ । इटालियन सिरी ए फुटबलमा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जीत दर्ता गरेको छ । शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा [Read More…]
बंगलादेशले जित्यो साफ महिला च्याम्पियनको उपाधि
१४ कार्तिक, काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई [Read More…]
बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित
१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।
नेपालले फर्कायो बराबरी गोल
१४ कार्तिक, काठमाडौँ । नेपालले फर्कायो बराबरी गोल । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको हाे । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी [Read More…]
काठमाडौं महानगरले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल देखाउने
१४ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको [Read More…]
साफ वुमेन्स च्याम्पियनसिप फाइनल : सबै टिकट ‘सोल्डआउट’
१४ कार्तिक, काठमाडौँ । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) [Read More…]
साफ च्याम्पियसिपः फाइनल खेलको टिकट बिक्री स्थगित, भाेलि नेपाल र बङ्गलादेश भीड्ने
१३ कार्तिक, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको [Read More…]
भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
१२ कात्तिक, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ ले [Read More…]
भारतलाई हराउँदै नेपाल फाइनलमा
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई [Read More…]
भारतलाई गोल फर्काएपछि साम्बा(सावित्रा भण्डारी)को गोल सेलिब्रेसन (तस्वीरहरु)
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा बराबरी गोल गरेपछि नेपाली सावित्रा भण्डारीले गरेको गोल सेलिब्रेसनका कारण पहेँलो कार्ड नै पाइन् । भारतले [Read More…]
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
०१ कार्तिक, काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने [Read More…]
पोखराले भित्रायो आन्द्रेस गौसलाई
०१ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस Andries Gous लाई अनुबन्ध गरेको छ । [Read More…]
कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा
२२ असाेज, काठमाडौँ । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । आइतबार काठमाडौंमा भएको [Read More…]
एभरेस्ट महिला भलिबल लिग: कर्णाली लगातार चार खेल जित्दै फाइनलमा
१८ असाेज, काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार [Read More…]
एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित
०९ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित भएको छ । न्यू [Read More…]
शिखर इन्स्योरेन्सद्वारा काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेतालाई जनही ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान
०९ असाेज, काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको [Read More…]
साफ यू-१७ च्याम्पियनसिपमा सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकालाई हरायो
०७ असोज, काठमाडौं । सुजन डंगोलको ह्याट्रिकमा नेपालले भुटानमा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा सोमबार श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समूह बी को पहिलो [Read More…]

