Category: Palika Khabar
बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले
१६ कार्तिक, काठमाडौँ । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन्। सहरी विकासमन्त्री कुलमान [Read More…]
मध्यरातमा बालेनको अशिष्ट स्टाटस, केहीबेरमै हटाए
१६ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै एक अत्यन्तै विवादास्पद [Read More…]
काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम
१४ कार्तिक, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। एक सार्वजनिक सूचना जारी गर्दै महानगरले [Read More…]
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
१३ कार्तिक, काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ । [Read More…]
मेयर बालेनले भने- देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन
२१ असाेज, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगजनी हुँदा दमकल नपठाएको आरोपबारे प्रस्टीकरण दिएका छन्। उनले गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट सम्बोधन गर्दै [Read More…]
काठमाडौं महानगरको ट्राफिक सुधार अभियान सुरु
११ असाेज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि २५ सय ट्राफिक कोन र १२ सय ५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ। सडक च्यानलाइजेसनमार्फत [Read More…]
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन
०५ असाेज, काठमाडौँ । रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको [Read More…]
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगर
०४ असोज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी [Read More…]
बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन
३१ भदाै, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने [Read More…]
जेनजीको बलिदानबाट देशले परिवर्तन पायो : बालेन
२८ भदाै, काठमाडौँ । काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले देशले परिवर्तन पाएको भन्दै जेनजीप्रति सम्मान प्रकट गरेका छन् । मुलुकमा अन्तरिम सरकार [Read More…]
मेयर बालेनको व्यंग्यः ‘फेसबुक बन्द गरे नि तनाव हुँदो रै’छ,’
२० भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक बन्द गरिएपछि आफूलाई ‘तनाव’ भएको बताएका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि [Read More…]
स्थानीय तहमा औषधी खरिदमा अनियमितता
१७ भदौ, बैतडी । स्थानीय तहले औषधी खरिदमा अनियमितता गर्ने गरेको पाइएको छ । बैतडीका १० वटा स्थानीय तहले ऐन कानुन मिचेर खुला प्रतिस्पर्धा नगरेर सोझै [Read More…]
अन्तर्राष्ट्रिय बजारको खोजीमा जुम्ली स्याउ
१६ भदौ, जुम्ला/सुर्खेत । जुम्लामा यतिबेला धमाधम स्याउ टिप्ने सिजन चलिरहेको छ । ताजा र स्वादिलो भएकाले स्थानीय कृषक अचेल अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् । नेपाली बजारमा [Read More…]
बालश्रममुक्त समाज निर्माणको अभियानमा सक्रिय कागेश्वरी मनोहरा नगरपालिका
१४ भदाै, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका बालश्रममुक्त समाज निर्माणको अभियानमा सक्रिय रूपमा जुटिरहेको छ। नगरका विभिन्न वडामा चरणबद्ध रूपमा बालश्रममुक्त घोषणा भइरहेको छ । [Read More…]
काठमाडौँ महानगरमा भ्रामक विज्ञापन र नक्कली सामान बेचे ५ लाख जरिवाना र २ वर्ष कैद हुने
२९ साउन, काठमाडौँ । महानगरपालिकाले भ्रामक विज्ञापन, नक्कली ब्रान्ड र गुणस्तरहीन सामान बिक्री–वितरण गरी अनुचित व्यापारिक क्रियाकलापमा संलग्न हुने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको [Read More…]
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा
२३ साउन, ललितपुर । ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै [Read More…]
आफ्नो पालिकाभित्र रहेका सम्पदालाई ‘हाई रिलिफ आर्ट’ मा सजाउँदै गोकर्णेश्वर नगरपालिका (तस्वीरहरू)
२२ साउन, काठमाडौं । काठमाडौंको पूर्वोत्तर कुनामा रहेको गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका पर्यटकीय स्थल, धार्मिक क्षेत्र तथा पुरातात्त्विक सम्पदाको उच्च उद्भेदन कला ‘हाई रिलिफ [Read More…]
हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउने तयारीमा बालेन, आइजिपी थापाले बालेनलाई साथ दिने
२२ साउन, काठमाडौँ । काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउने तयारीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह देखिएका छन् । जसका लागि उनले नेपाल प्रहरीका आइजिपी [Read More…]
काठमाडौँ महानगरद्वारा कुल २५ अर्ब बजेटमध्ये १३ अर्ब मात्रै खर्च (विवरणसहित)
१६ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित कुल बजेटमध्ये करिब आधा मात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ। महानगरपालिकाले सार्वजनिक गरेको [Read More…]
मधेशको सिँचाइ मन्त्रालयबाट सुक्खाग्रस्त क्षेत्रमा राहत दिनेसहित आठ बुँदे निर्णय
१४ साउन, काठमाडौँ । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त [Read More…]

