१२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि परीक्षा बोर्डको बैठक सुरु

१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । १२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसिरहेको हो । नतिजा सार्वजनिक गर्नुअघि [Read More…]

सामसङ ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा

१९ साउन, काठमाडौं । सामसङ नेपालले अत्याधुनिक प्रविधि तथा आकर्षक डिजाइन सहित नयाँ फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड७’ र ‘ग्यालेक्सी जेड फ्लिप७’ को प्रि–अर्डर २२ [Read More…]

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी

१९ साउन, काठमाडाैं । मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य [Read More…]

मालिकाका तीन ठूला आयोजना अधुरै, समयमा सम्पन्न नहुँदा बजेटको दायित्व बढ्यो

१९ साउन, म्याग्दी । मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन गरेका चारमध्ये तीनवटा आयोजना अधुरा छन्। एउटा आयोजनाको काम नै सुरु नभइ [Read More…]

निर्माण भएको ४ वर्षमा पनि सञ्चालनमा आएन चिस्यान केन्द्र

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;

१९ साउन, मन्थली । रामेछाप यहाँको मन्थली नगरपालिका–१ सानीमदौमा ४ वर्षअघि निर्माण सम्पन्न भएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । बागमती प्रदेश सरकार [Read More…]

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा बराल

१९ साउन, काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ । बरालले विभागको ३०औँ महानिर्देशकका रुपमा [Read More…]

सुन्दरीजलदेखि पशुपतिसम्म आस्थाको यात्रा (तस्बिरहरु)

१९ साउन, काठमाडौं । श्रावण महिनाको आगमनसँगै शिवभक्ति र ‘बोल बम’को जयघोषले गुञ्जायमान भएको छ । गेरुवा वस्त्र धारण गरेका हजारौं भक्तजनहरू खाली खुट्टा, काँधमा [Read More…]

आज यी राशिको कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जाने, अरुको दिन कस्तो ?

१९ साउन, काठमाडौं । वि.सं.२०८२ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर [Read More…]

मौसम पूर्वानुमान : देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

१९ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ । त्यो भनेको पानी पार्ने [Read More…]

सुटकेसमा बच्चासहित यात्रा गर्ने न्युजिल्याण्डकी एक महिला पक्राउ

१८ साउन, काठमाडौं । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ । ‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुर्व्यवहार [Read More…]

प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा

१७ साउन, बागलुङ । तीन वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन क्षेत्रमा गोठाला र वस्तुभाउबाहेक कोही जाँदैनथे । पाटनैभरि वनफूल फुल्थे । वस्तुभाउ चर्दै पुग्ने ठाउँसम्म गोबर [Read More…]

६८ देश र युरोपेली युनियनमाथि ट्रम्पले तोके नयाँ भन्सार दर, विश्व बजारमा थप अनिश्चितता

१७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार प्रणालीलाई पुनर्संरचना गर्ने अभियानअन्तर्गत ६८ देश तथा युरोपेली युनियनमाथि १० देखि ४१ प्रतिशतसम्मको नयाँ भन्सार [Read More…]

लमही-घोराही सडक २१ साउनदेखि ४ दिन बन्द हुने

१८ साउन, काठमाडौं । दाङको लमही–घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । सो सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भन्दै [Read More…]

नेपाल-बङ्लादेश व्यापारः एक वर्षमा ४अर्ब रुपैयाँ बढीको आयात

१७ साउन, भद्रपुर । झापा गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै बङ्गलादेशबाट ४ अर्ब ७२ करोड चार लाख १८ हजार रुपैयाँ बराबरको [Read More…]

मनाङका वन्यजन्तुले क्षति पुर्याएबापत पशुपालक किसानलाई ३१ लाख राहत

१७ साउन, मनाङ । हिमाली जिल्ला मनाङका पशुपालक किसानलाई वन्यजन्तुले पशु तथा मानवीय क्षति पुर्याएबापत ३१ लाख ४९ हजार रुपैयाँ राहत वितरण गरिएको छ । [Read More…]

अधुरो आयोजनाको उद्घाटनः रानी जमरा कुलरीया सिँचाइृ आयोजनाको प्रधानमन्त्रीले उद्घाटन गरेपनि काम भने अधुरै

१७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शमार्म ओलीले यहि साउन १३ गते मङ्गलबार रानी जमरा कुलरीया सिँचाई आयोजना अन्तर्गतको नयाँ सिचाँई क्षेत्र र ४.७१ मेघावाट [Read More…]

भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

af9Ln] Iflt k'¥ofPsf] a]lg3f6–cf?3f6 8fOe{;g k'n uf]/vf, # ;fpg M a]lg3f6–cf?3f6 ;8sv08 cGt{ut kg]{ uf]/vfsf] eLd;]g yfkf ufpFkflnsf–& / ;lxb nvg ufpFkflnsf–( hf]8g] Hofb'nvf]nfl:Yft 8fOe;{g k'ndf af9Ln] k'¥ofPsf] Iflt . tl:j/ M bLks >]i7÷/f;;

१७ साउन, रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले [Read More…]

देशका केही स्थानमा लगातार वर्षाः सावधानी अपनाउन विभागको आग्रह

१८ साउन, काठमाडौँ । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको [Read More…]

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल ७ हजार प्रतिशतले बढ्यो

१७ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी [Read More…]

यस्तो बन्यो द्रुतमार्ग [फोटो फिचर]

१७ साउन, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण [Read More…]