Category: Main Headlines
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा
२३ साउन, ललितपुर । ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै [Read More…]
सरकारले सोध्यो कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण
२३ साउन, काठमाडौं । कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि सरकारले सात दिने स्पष्टीकरण मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको [Read More…]
बौद्धमा रोपाइँजात्राको तयारी पूरा
२३ साउन, काठमाडौँ । बौद्ध क्षेत्रमा तामाङ कल्याण गुठीको आयोजना र काठमाडौं महानगरपालिका ६ को सहयोगमा हुने सांस्कृतिक पर्वहरू यसपटक पनि सुरु हुँदैछन् । गुठीको [Read More…]
देशभर मनसुनी वायुको प्रभाव, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
२३ साउन, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर [Read More…]
जनैपूर्णिमा र ऋषितर्पणीको के छ त ? धार्मिक महत्व !
२३ साउन, काठमाडौं । मिती २०८२ साल साउन २४ गते शनिबार श्रावण शुक्लपक्ष पूर्णिमा तिथी अपरान्ह: १ / २८ बजेसम्म त्यस उप्रान्त भाद्र कृष्णपक्ष प्रतिपदा [Read More…]
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना पनि बेपत्ता
२२ साउन, काठमाडौं । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन्। उक्त बाढीमा परेर कुशे [Read More…]
उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (नामावली)
२२ साउन, काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । बिहीबार परिषद्ले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरसहितलाई न्यायाधीश सिफारिस गरेको [Read More…]
सीए दाहालको ‘द पर्पल बुक अफ ट्याक्स’ बजारमा
२२ साउन, काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट (सीए) शेषमणि दाहालद्वारा लिखित ‘द पर्पल बुक अफ ट्याक्स’ को आठौंं संस्करण बजारमा आएको छ । कर क्षेत्रमा लोकप्रिय [Read More…]
खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको आग्रह : फेरि नसर्ने गरी दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुस्
२२ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन् । साथै उनले अब प्रतियोगिताको [Read More…]
बीमा व्यवस्थाका समस्या समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
२२ साउन, काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसँग भेटवार्ता गरेको छ । प्राधिकरणका नवनियुक्त अध्यक्ष पोख्रेललाई भेटेर संघले बीमा [Read More…]
सन् २०२५ को अन्त्यमा पुटिनले भारत भ्रमण गर्ने
२२ साउन, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२५ को अन्तिम साता भारतको भ्रमणमा आउन सक्नेछन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई उद्धृत [Read More…]
जगदम्बा मोटर्सको २ नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक, यस्तो छ मूल्य
२२ साउन, काठमाडौं । जगदम्बा मोटर्सले १४ र १९ सिट क्षमतामा दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको छ । कम्पनीले बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा [Read More…]
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु
२२ साउन, काठमाडाैँ । दक्षिणी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको छ। बीबीसीका अनुसार औडे क्षेत्रको ला रिबोउटे गाउँनजिकै मंगलबारदेखि आगलागी भइरहेको हो। अहिलेसम्म उक्त जंगलमा [Read More…]
चार वर्षको योजना अढाई वर्ष डिजाइनमै सीमितः नारायणी सिग्नेचर पुलको भविष्य अन्योलमा
२२ साउन, काठमाडौँ । नारायणगढ र गैंडाकोट जोड्ने गरी नारायणी नदीमा निर्माण हुने भनिएको राष्ट्रिय गौरवको सिग्नेचर ब्रिजको निर्माण कार्य चार वर्षे योजनाको आधाभन्दा बढी [Read More…]
बहुविवाहलाई ‘मान्यता दिने’ कानुनको मस्यौदा सच्च्याइने, पहिला के थियो
२२ साउन, काठमाडाैँ । सात वर्षअघिबाट कार्यान्वयनमा रहेको एउटा कानुन संशोधन गर्न सरकारले तयार पारेको मस्यौदाले ‘बहुविवाहलाई मान्यता दिन लागेको’ भन्दै चर्को विरोध भएपछि मस्यौदा [Read More…]
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
२२ साउन, गुल्मी । मुसिकोट नगरपालिकाबाट मात्रै एक वर्षको अवधिमा ६९६ जना बसाइँ सरेका छन् । यो अवधिमा नगरपालिकामा जम्मा ७१ जना भित्रिएका छन् । [Read More…]
हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउने तयारीमा बालेन, आइजिपी थापाले बालेनलाई साथ दिने
२२ साउन, काठमाडौँ । काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउने तयारीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह देखिएका छन् । जसका लागि उनले नेपाल प्रहरीका आइजिपी [Read More…]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर
२२ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० [Read More…]
रुसबाट तेल लिएको भन्दै ट्रम्पले लगाए भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क
२२ साउन, काठमाडौं । अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएको छ। पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको [Read More…]
दिउँसो यी तीन प्रदेशका पहाडमा ‘भारी वर्षा’ हुने सम्भावना
२२ साउन, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना [Read More…]

