Category: Main Headlines
पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
२६ साउन, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हँुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको [Read More…]
देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना
२६ साउन, काठमाडाैँ । अहिले काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा [Read More…]
रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ
२५ साउन, त्रिवेणी । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु [Read More…]
मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी
२५ साउन, काठमाडौं। पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, [Read More…]
१० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण भदौदेखि
२५ साउन, काठमाडौं । बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको [Read More…]
‘भ्वाइस’मा दुर्लभ र सुखद संयोग : विजेता र कोच दुबै महिला (तस्वीर)
‘द भ्वाइसको इतिहासमा दुर्लभ र सुखद संयोग- विजेता पनि महिला, कोच पनि महिला । जहाँ हरेक क्षेत्रमा अझै पनि पुरुषको प्रभुत्व देखिन्छ, त्यस्तो समयमा नेपाली [Read More…]
पशुपति आर्यघाटमा ५ सयमा हड्डी किनबेच
खरिदकर्ताले भनेका थिए, ‘भगवानलाई चढाउन हड्डी चाहियो’ २५ साउन, काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ [Read More…]
नेदरल्याण्डमा भेला भए युरोपका नेपाली स्वास्थ्यकर्मी
२५ साउन, बार्सिलोना । युरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू नेदरल्याण्डको आम्स्टर्डाममा भेला भई नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संयुक्त अभियान अघि बढाउने संकल्प [Read More…]
आज गाईजात्रा पर्व मनाइँदै, यस्तो छ धार्मिक विश्वास
२५ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर [Read More…]
अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको विनिमयदर कति छ ?
२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ। आज [Read More…]
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
२५ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर [Read More…]
उत्तराखण्डको बाढीमा परेका १३ नेपालीको सकुशल उद्धार (सूची)
२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा गत बुधबार दिउँसो आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । शुक्रबार एक जना [Read More…]
कैलाली कारागारमा थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाएका छौं : गृह मन्त्रालय
२४ साउन, काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शनिबार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग [Read More…]
विश्व तापमान वृद्धि : हिमरेखा सर्दै, जैविक विविधता घट्दै
२४ साउन, काठमाडौं। पछिल्ला दिनमा विश्व तापमान वृद्धि हुने दर वृद्धि भइरहेको छ। तापमान वृद्धिको असर सबैभन्दा बढी उच्च हिमाली क्षेत्रमा बढी पर्ने गरेको वैज्ञानिक [Read More…]
प्लास्टिक प्रदूषण नियन्त्रणका लागि भएका प्रयास ‘अपर्याप्त’
२४ साउन, जेनेभा । प्लास्टिक प्रदूषणको समस्यासँग जुध्नका लागि ऐतिहासिक सम्झौता गर्ने विषयमा संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा प्रगति अपर्याप्त भएको शनिवार बताइएको छ । प्रदूषणको [Read More…]
हाँडिगाउँका सम्पदालाई पुरानै अवस्थामा फकाउँदैछौं : अध्यक्ष प्रजापती
२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौं महानगरपालिका, वडा नम्बर [Read More…]
काँक्रोले दक्षिण धादिङका किसान निराश
२४ साउन, धादिङ । मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् । [Read More…]
कारागारमा रहेका रविलाई एउटा छुटै कोठामा मिलाईएको छ, इच्छाअनुसार भेटघाटको व्यवस्था छः कारागार
२४ साउन, लुम्बिनी । कारागार कार्यालय रूपन्देहीले सहकारी ठगीसम्बन्धी मुद्दामा भैरहवा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखी व्यवस्थापन गरिएको जनाएको छ । कारागार [Read More…]
आज दिउँसो कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
२४ साउन, काठमाडाैँ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज [Read More…]
आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
२४ साउन, काठमाडाैँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर [Read More…]

