Category: Main Headlines
नयाँ सरकार बनेसँगै सेनाले फिर्ता गर्योनिवर्तमान मन्त्रीहरूका मोबाइल
२८ भदाै, काठमाडौँ । सेनाको सुरक्षा घेराभित्र रहेका निवर्तमान मन्त्रीहरूले आफ्नो मोबाइल फिर्ता पाएका छन्। बुधबार भैँसेपाटीस्थित मन्त्री निवासबाट सेनाको हेलिकप्टरमा ब्यारेकभित्र लगिएका मन्त्रीहरूका फोन [Read More…]
लुटपाटका सामान खरिद नगर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रह
२७ भदाै, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लुटपाटका सामान खरिद नगर्न सूचित गरेको छ। यहि भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा [Read More…]
सर्वोच्चले भन्योः अदालतका सामान फेला पारेको भए फिर्ता गरिदिनुहोस्
२७ भदाै, काठमाडौँ । सर्वोच्च अदालतले लुटपाट भएका सामग्री भेटेमा बुझाई दिन सबैसँग आग्रह गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी सर्वोच्चले भदौ २४ गते [Read More…]
कुलमान घिसिङ र ओम प्रकाश अर्याल मन्त्री बन्दै
२७ भदाै, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको [Read More…]
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन
२७ भदाै, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । शुक्रबार राति पौने ९ बजे राष्ट्रपतिले शीतल निवासमा उनलाई पत [Read More…]
जेनजीका तर्फबाट सुदन गुरुङ मन्त्री बन्दै
२७ भदाै, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । उनलाई केहीबेरमा शपथ गराउने तयारी गरिएको छ । उनले आजै [Read More…]
प्रधानमन्त्री नियुक्तिपछि मन्त्रिपरिषद् बैठकबाट संसद् विघटनको सिफारिस हुने
२७ भदाै, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला काकीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि मात्रै संसद् विघटनको सिफारिस हुने भएको छ । शुक्रबार राष्ट्रपति कार्यालय [Read More…]
प्रधानमन्त्रीको शपथ तयारीसँगै शीतलनिवासमा चहलपहल
२७ भदाै, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने भएका छन् । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको [Read More…]
‘सभापतिलाई कारागारबाट दिएको पत्र फेक होइन, मेरै अगाडि नै हस्ताक्षर भएको हो’
कारागारबाट निकाल्न १० मिनेट ढिलो भएको भए श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था आउन सक्थ्यो : डीपी अर्याल २७ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक [Read More…]
रवि लामिछाने कारागार फर्कन तयार
२७ भदाै, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताएका छन् । आज अपराह्न कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच [Read More…]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त, शपथ ९ बजे
२७ भदाै, काठमाडौँ । राष्ट्रपतिका कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको [Read More…]
रामकुमारी झाँक्रीले जेन-जीविरुद्ध किन लेखिन् त्यो स्टाटस, पछि किन हटाइन्?
२७ भदाै, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले जेन-जीसँग सम्बन्धित फेसबुक हटाउनुको कारणबारे स्पष्टीकरण दिएकी छन्। खासमा आफ्नो त्यो फेसबुक स्टाटस [Read More…]
गोरे जेल फर्किए
२७ भदाै, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् । गोरे सुन तस्करीमा संलग्न व्यक्ति हुन् । उनी [Read More…]
जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन प्रहरीको आग्रह
२७ भदाै, काठमाडौं । नेपाल प्रहरीले जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन आग्रह गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले जेनजी प्रदर्शनका [Read More…]
१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त
२७ भदौ, काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् । अर्थ [Read More…]
जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रहरीको अन्त्येष्टि
२७ भदाै, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि भएको छ । २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा तीन [Read More…]
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन सशस्त्र प्रहरी बलको अनुरोध
२७ भदाै, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग [Read More…]
शव व्यवस्थापन गर्न काठमाडौं महानगरले खटायो विशेष टोली
२७ भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पु¥याउन [Read More…]
सडकमा एउटा रगताम्य त्यो जुत्ता…
जेन–जीको त्यो बलिदान… २७ भदाै, काठमाडौँ । राजधानीको सडकमा एउटा रगताम्य जुत्ता अलपत्र परेको थियो । त्यही जुत्ताले आन्दोलनको ऊर्जालाई एकाएक शक्तिमा रूपान्तरण गरिदियो । कुशासन विरुद्धको [Read More…]
भ्रष्टाचारमुक्त समाजको मागसहित सुरु भएको जेन–जीलाई विश्वको साथ, गलत व्यक्तिको हातमा जान कसरी रोक्ने?
राजेन्द्र तिवारी २७ भदाै, काठमाडौँ । नेपालमा हालै सुरु भएको जेन–जी आन्दोलन (Gen-Z Movement) ले प्रारम्भमा देशको भविष्यप्रति चिन्तित युवाहरूको स्वतःस्फूर्त जागरणको रूपमा व्यापक समर्थन [Read More…]

