Category: Main Headlines
रवि लामिछाने नख्खु कारागार फर्किए
२८ भदौँ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार [Read More…]
घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील
२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले [Read More…]
भारत प्रवेश गर्नेक्रममा ७५ जना नेपाली कैदीबन्दी एसएसबीको नियन्त्रणमा
२८ भदौ, काठमाडौं । नेपालबाट भागेर भारत प्रवेश गर्न लागेका ७५ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ । भारतीय अधिकारीहरूलाई उद्धृत [Read More…]
सुमना भन्छिन्- मेरो उद्देश्य सत्ता होइन, सेवा गर्ने हो
२८ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले नवनियुक्त अन्तरिम मन्त्रिपरिषदमा आफू सहभागी नहुने बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक [Read More…]
जेनजी आन्दोलनमा लुटपाट भएका सामान सङ्कलन गर्दै मकवानपुर प्रहरी
२८ भदाै, मकवानपुर । गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा हेटौँडामा लुटपाट घटनामा संलग्नहरूमाथि प्रहरीले कारबाही तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहान प्रहरीले [Read More…]
स्थानीय सरकारसँग समन्वय गरेर देशभर यातायात सञ्चालन
२८ भदाै, काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको [Read More…]
सडकबाट ब्यारेक फर्किए सेना, ड्युटीमा खटिए प्रहरी
२८ भदाै, काठमाडौँ । काठमाडौंका सडकमा तैनाथ सेना हटाइएको छ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै सेना फिर्ता भएको हो । सोमबारदेखि [Read More…]
विराटनगरबाट देशले पाएका ६ जना प्रधानमन्त्री
२८ भदाै, काठमाडौँ । जेनजीको आन्दोलन पछि अभिभावकविहीन बनेको नेपालले ५ दिन पछि शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाएको छ । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश [Read More…]
मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ
२८ भदौ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति [Read More…]
अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
२८ भदाै, काठमाडौँ । नेपालको अन्तरिम सरकार गठनमा भारतले स्वागत गरेको छ । शुक्रबार राति नै भारतले नयाँ सरकार गठनको स्वागत गरेको हो । पूर्व [Read More…]
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
२८ भदाै, काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । [Read More…]
कफ्र्यु हटेपछि जनजीवन सामान्य हुँदै
२८ भदाै, चितवन । चितवन जिल्लामा जारी कफ्र्यु आदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै अवस्था सामान्य [Read More…]
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
२८ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा [Read More…]
गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी
२८ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई सिंहदरबार परिसरभित्रै रहेको अर्को भवनमा सारिने भएको छ । तत्कालका [Read More…]
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई
२८ भदाै, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघले बधाई दिएको छ। अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले जारी [Read More…]
जेनजीको बलिदानबाट देशले परिवर्तन पायो : बालेन
२८ भदाै, काठमाडौँ । काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले देशले परिवर्तन पाएको भन्दै जेनजीप्रति सम्मान प्रकट गरेका छन् । मुलुकमा अन्तरिम सरकार [Read More…]
“हामी नेपाल” बाट कोही पनि यो अन्तरिम सरकारको हिस्सा हुने छैन
२८ भदाै, काठमाडौँ । सुदन गुरुङ मन्त्री भन्ने खबरको खण्डन गर्दै “हामी नेपाल” भन्छ:-भ्रा’मक समाचार फैलिएको छ। हामी तपाईंलाई सुनिश्चित गर्न चाहन्छौं की “हामी नेपाल” [Read More…]
आउन थाले अत्यावश्यक वस्तु
२८ भदाै, काठमाडौँ । जेन जी आन्दोलन र कफ्र्युका कारण अर्थ मन्त्रालयमातहत आन्तरिक राजस्व र भन्सार राजस्व सङ्कलन प्रभावित भएको छ । आन्तरिक राजस्व विभाग [Read More…]
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
२८ भदाै, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही [Read More…]
प्रतिनिधि सभा विघटन, नयाँ निर्वाचन फागुन २१ गते
२८ भदाै, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति तोकेका छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा [Read More…]

