Category: Main Headlines
देशभर बाढीको जोखिम : नदीहरूमा बहाव बढ्ने, यात्रा गर्नूअघि जानकारी दिनुहोस्
१८ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि देशका विभिन्न भागमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको [Read More…]
बदलिँदैछ चुनावी चक्र, अब संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने
१७ असाेज, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनले मुलुकको निर्वाचन तालिकामा ठूलो हेरफेर ल्याउने निश्चित भएको छ । यसअघि [Read More…]
एआईले रोजगारीमा ल्याइरहेको हलचल : अघि बढे लाभमा, पछि परे संकटमा
नीति निर्माता, कम्पनीका प्रमुखहरू र कर्मचारीहरू मिलेर जेनेरेटिभ एआईका वास्तविक फाइदाहरु के हुन सक्छन् भनेर बुझ्ने प्रयासमा लागिरहेका छन्। १७ असाेज, काठमाडौँ । एआई र [Read More…]
दसैँमा पनि सुनसान गाउँ
१७ असाेज, काठमाडौँ ।अरू समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरू दसैँमा फर्कने चलन हुन्छ। तर बागलुङका केही ग्रामीण क्षेत्र [Read More…]
महङ्गियाे हवाइ यातायात : आन्तरिक उडानकाे अधिकतम भाडादरमा भारी बृद्धि
१७ असाेज, काठमाडौँ । दसैँ, तिहार र छठमा यात्रुको चाप बढ्ने अनुमानसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानकाे अधिकतम भाडादर सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार [Read More…]
बडादशैँको दोस्रो दिन : टीका र आशीर्वाद लिने क्रम जारी
१७ असाेज, काठमाडौँ । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दसैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म [Read More…]
देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
१७ असाेज, काठमाडौँ । देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभावले गर्दा मौसममा उल्लेखनीय परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो [Read More…]
यस्तो छ देवी विसर्जन तथा टीकाको विधि र मन्त्र
१६ असाेज, काठमाडौँ । आज विजया दशमी । मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गरिँदै छ । नवरात्र समाप्त भएपछि दशमीमा देवीको विसर्जन गर्नुपर्दछ । [Read More…]
असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध
१६ असाेज, काठमाडौँ । जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, [Read More…]
आज बडादशैँको मुख्य दिन, घरघरमा टीका लगाइँदै, आज बडादसैं, टीकाको उत्तम साइत ११:५३ बजे, कता फर्केर लगाउने ?
१६ असाेज, काठमाडौँ । आज बडादशैँको मुख्य दिन विजयादशमी । घरघरमा आज मान्यजनको हातबाट टीका र जमरासहित आशीर्वाद लिइँदैछ । युगमा मैसासुर नामको दानवले देवलोकमा [Read More…]
आज दिउँसो र राति देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने
१५ असाेज, काठमाडौँ । देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव कायम रहेको नेपाल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा [Read More…]
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
१५ असाेज, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न [Read More…]
नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै
१५ असाेज, काठमाडौँ । वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य [Read More…]
‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
१४ असाेज, म्याग्दी । वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका [Read More…]
दशैँका नौ जुवाडे रंगेहात पक्राउ
१४ असाेज, काठमाडौँ । बडादशैँको बेला जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति मनहरि गाउँपालिका वडा नं ८ सिमपानी बस्ने [Read More…]
नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने
१४ असाेज, काठमाडौँ । नवघोषित कुमारी आर्यतारा शाक्यले मङ्गलबार आसन ग्रहण गर्ने भएकी छन् । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक [Read More…]
नवरात्रको नवौँ दिन आज: आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै
१४ असाेज, काठमाडाैँ । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको [Read More…]
आगामी २४ घण्टाको मौसम पूर्वानुमान
१४ असाेज, काठमाडौँ । दसैँको बेला पनि मौसम सफा छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय [Read More…]
‘स्रोत नखुलेको रकमबारे अनुसन्धान भइरहेको छ’
१३ असाेज, काठमाडौँ । अर्थ मन्त्रालयले स्रोत नखुलेको रकम विभिन्न व्यक्तिले आफ्नो निवास वा अन्यत्र लुकाइराखेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । आइतबार अर्थ मन्त्रालयले [Read More…]
पूर्व राजा शाहद्वारा दसैँको शुभकामना
१३ असाेज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देशमार्फत उहाँले [Read More…]

