उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

२६ मंसिर, काठमाडौँ । उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २२ [Read More…]

काठमाडौं महानगरले शंखमूल क्षेत्रको अनधिकृत घरटहरा भत्काउने

२६ मंसिर. काठमाडौँ । काठमाडौं महानगरपालिकाले शंखमूल क्षेत्रको पुलदेखि पूर्वतर्फ भीएस निकेतनसम्मको अनधिकृत घरटहरा भत्काउने भएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी ३ दिनभित्र [Read More…]

आज कस्तो रहला देशभरको मौसम ?

२६ मंसिर. काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी [Read More…]

नागढुंगा मलेखु सडकखण्ड : आज र भोलि आंशिक बन्द नहुने

२६ मंसिर, मलेखु (धादिङ) । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको [Read More…]

बन्द ह्यात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने

२५ मंसिर, काठमाडौँ। बौद्धस्थित ह्यात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ । २४ भदौमा जेनजी आन्दोलनका [Read More…]

आज अन्तरराष्ट्रिय पर्वत दिवस

२५ मंसिर, काठमाडौँ। हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा [Read More…]

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

२४ मंसिर, काठमाडौँ । काभ्रेपलान्चोक। काभ्रेपलान्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१ औँ दीक्षान्त समारोह आज हुँदै छ। पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित [Read More…]

प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई धरौटीमा छोड्न आदेश

२४ मंसिर, काठमाडौँ । विशेष अदालतले पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष [Read More…]

आज यस्तो रहनेछ देशभरको मौसम

२४ मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी [Read More…]

भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन, भोलि पनि भन्सार नखुल्ने

२३ मंसिर, काठमाडौँ । भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न माग राखेर आजदेखि सबै भन्सार कार्यालयको भन्सार जाँच पास प्रक्रिया ठप्प [Read More…]

मिराज ढुंगाना समूहले किन मागिरहेको छ, प्रधानमन्त्री कार्कीको राजीनामा ?

२३ मंसिर, काठमाडौँ । फरक–फरक जेनजी समूहमध्ये एक मिराज ढुंगानाको ९गरिखान देऊ० समूहले पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागिरहेको छ । गत भदौ २३ [Read More…]

जेनजी आन्दोलनका घाइतेलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने

default

२३ मंसिर, काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री एवं [Read More…]

यस्तो रहनेछ देशभरको मौसम

२३ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम [Read More…]

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

२२ मंसिर, काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको [Read More…]

यस्तो रहनेछ आज देशभरको मौसम

२२ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी [Read More…]

५३१ वटा घर-टहरा भत्काएपछि सडक डिभिजनले भन्यो– अदालतको आदेश प्राप्त भयो, अब नभत्काउनू

२१ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै हेटौंडा बजारका ५३१ वटा घर–टहरामा डोजर चलाएको सडक डिभिजन कार्यालयले आइतबार आएर उक्त कार्य स्थगित गरिएको [Read More…]

सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

२० मंसिर, मकवानपुर । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक [Read More…]

आजको मौसमः गण्डकी प्रदेशको हिमाली भुभागमा हल्का वर्षा र हिमपातको सम्भावना

२० मंसिर, काठमाडौँ । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको [Read More…]

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

१९ मंसिर, काठमाडौँ । काठमाडौंनेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ [Read More…]

इतिहासमा आज : मंगल ग्रहमा पहिलो रोभर अवतरणदेखि राष्ट्र संघको जगसम्म

१८ मंसिर, एजेन्सी । आज डिसेम्बर ४ विश्व इतिहासका लागि निकै महत्त्वपूर्ण दिन हो। आजका दिनमा मंगल ग्रहमा पहिलो रोभर अवतरणदेखि राष्ट्र संघको जग बसाल्ने [Read More…]