देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, यस्तो हुनेछ आजको मौसम

२९ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा [Read More…]

नक्कली विद्यावारिधि देखाएर जागिर खाने त्रिविका सह-परीक्षा नियन्त्रक प्रसाईँ दोषी ठहर, ६ महिना जेल

२८ माघ, काठमाडौँ। नक्कली शैक्षिक योग्यता (विद्यावारिधि) को आधारमा त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक पदमा नियुक्त भएका डिल्लीराम प्रसाईँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको [Read More…]

रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो

२८ माघ, काठमाडौँ। रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय [Read More…]

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

२८ माघ, काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ [Read More…]

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

दुर्घटनास्थलबाट ६ जनाको उद्धार गरिएको छ । बसमा रहेका यात्रुको संख्या खुलिनसकेको प्रहरीले जनाएको छ । २७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबीहुँदै ओखलढुंगाको पोकली [Read More…]

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

२७ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र जनक [Read More…]

पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

२७ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम [Read More…]

अब ‘चेक बाउन्स’मा जरिबाना र जेल सजाय हुने

२६ माघ, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंकिङ कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी संशोधित कानुन कार्यान्वयनमा रोक लगाउँदै जेल र जरिबानाको सजायमा कडाइ गरेको [Read More…]

अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो, २५ वर्षमा भित्रिए २६ लाख विदेशी

२६ माघ, पोखरा । विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षको अवधिमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण [Read More…]

ट्राफिक व्यवस्थापन सहज हुने

२६ माघ, काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत मुलुककै पहिलो बलम्बु ‘फ्लाइओभर’ को निर्माण सम्पन्न भएको छ । यो ‘फ्लाइओभर’ हुँदै दुई हजार ६६७ मिटर [Read More…]

निर्वाचन २४ दिन बाँकी: आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

२६ माघ, काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ मतदातालाई मताधिकारका सचेत [Read More…]

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

२६ माघ, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको [Read More…]

सुनील थापाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२५ माघ, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनील थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रमा लामो समयसम्म [Read More…]

निर्वाचनको माहोल देशव्यापी

२५ माघ, काठमाडौँ। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल उल्लासका साथ देशव्यापी रूपमा अघि बढेकोे छ । निर्वाचनलाई बाध्यकारी बनाउनभन्दा पनि जनताको सुन्दर भविष्यका लागि [Read More…]

अब सम्झनामा मात्र ‘राते काइँला’

२५ माघ, काठमाडौँ । माघ २४ गते काठमाडौँको बिहानी आकाश अलिक धमिलो थियो । ठिहीले कामिरहेको सहर पूर्ण रूपमा ब्युँझिन नपाउँदै एउटा खबरले मुटु नै चिसो [Read More…]

धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते, नजिकको चिया पसलमा क्षति

घाइतेहरुलाई उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक र काठमाडौंका अस्पताल पठाइएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ । २५ माघ, काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको [Read More…]

चुनावमा ड्रोन प्रयोग गर्न नपाइने

२५ माघ, काठमाडौँ । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी [Read More…]

प्रभाव पश्चिमी वायुकोः तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

२५ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, [Read More…]

सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

२४ माघ, काठमाडौँ। मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका [Read More…]

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।

२४ माग, काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको [Read More…]