निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह : गुनासो छाडेर हातेमालो गरौं

१६ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासो मात्र नगर्न भन्दै सचेत गराएका छन् । उनले सरकारले हातेमालो गर्न चाहेको भन्दै [Read More…]

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

१६ भदौ, काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश [Read More…]

बोहनी अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले ईभी स्कुटर जित्ने

१६ भदाै, काठमाडाैं । फोनपेले ‘बोहनी फोनपे क्युआरबाटै’ भन्ने पहलको सुरुवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ । यस पहलले [Read More…]

कोशी प्रदेशमा अब ट्रायल पास लगत्तै अस्थायी लाइसेन्स

१६ भदौं, विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास [Read More…]

अडियोको अनुभवलाई ‘नेक्स्ट’ लेभलमा पुर्‍याउँदै रेड्मी बड्स ५ ए

१६ भदाै, काटमाडाैं । अहिले सहज र उत्कृष्ट साउन्ड प्रदान गर्ने उच्च–गुणस्तरका अडियो डिभाइसको माग बढ्दै गएको छ। यात्रामा हुँदा, वर्कवाउट गर्दा वा घरमै बस्दा, [Read More…]

भैंसेपाटीको होस्टलमा विद्यार्थी मृत भेटिए

१६ भदौ, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टमा एक जना विद्यार्थी मृत भेटिएका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा [Read More…]

पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

१६ भदाै, काठमाडाैं । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०\८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ [Read More…]

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

१६ भदाै, काठमाडाैं । पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध [Read More…]

अब निजी क्षेत्रले गुनासो गर्न छोड्नु पर्छ : अर्थमन्त्री पौडेल

१६ भाद्र, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्केर लगानी, उत्पादन र रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्। सरकारले निजी क्षेत्रका समस्या [Read More…]

आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना

१६ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ [Read More…]

नेपालमा पहिलो पटक आयोजना गरिएको क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न

१५ भदौ, काठमाडौं । काली नेपालको आयोजना एवम् राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्र सङ्गको सहकार्यमा एनएमबि काली नेपाल क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न [Read More…]

उदाउन सकेन चुरे बस्तीमा विकासकाे घाम   

१४ भदाै, काठमाडाैं । सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर [Read More…]

सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु

१४ भदौ, मध्यविन्दु(नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ [Read More…]

३० प्रतिशत राजस्व बढाउन सके अर्थतन्त्र सन्तुलनमा आउँछ : अर्थमन्त्री पौडेल

१४ भदौ, बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन् । युवा उद्यमी मञ्च रुपन्देहीले [Read More…]

एमसिसी परियोजना : १८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता

१४ भदाै, काठमाडाैं । अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ । नेपाल सरकारको लगानी र [Read More…]

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

१४ भदाै, काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त स्वयम्भू, काठमाडौंलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त स्वयम्भूमा [Read More…]

नेपालमा पहिलो पटक हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन सञ्चालन, ओलीले गरे उद्घाटन

१४ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक सञ्चालनमा ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् [Read More…]

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग

१४ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ । [Read More…]

धुलिखेल जान प्रधानमन्त्रीले प्रयोग गरे हेलिकप्टर

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल जान हेलिकप्टर प्रयोग गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री [Read More…]

कान्तिपुर कोलोनी आसपास चितुवा, मानवीय क्षतिको भय

१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिका वडा-१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएपछि स्थानीय वासिन्दा त्रसित भएका छन्। ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको [Read More…]