Category: Main Headlines
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
२३ भदाै, काठमाडौं । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ। चाडपर्वका समयमा काठमाडौँबाट [Read More…]
पाकिस्तानी दूतावासले मनायो शहीद दिवस
२३ भदौ, काठमाडौं। नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तानको रक्षा र शहीद दिवस मनाएको छ । नेपाली सेनाका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा पाकिस्तानी दूतावासले शहीद दिवस [Read More…]
काठमाडौंमा दुई जना मृत भेटिए
२३ भदौ, काठमाडौं । काठमाडौं–३१ स्थित सुकुम्बासी वस्ती र काठमाडौं–२६, रानीबारीमा शनिबार दुई जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुम्बासी [Read More…]
सिजीले दसैँ र तिहारको अवसरमा ल्यायो क्यासब्याक र पक्का उपहारको योजना
२३ भदाै, काठमाडाैं । सिजीले दसैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम ल्याएको छ । यस योजनाले सिजीका प्रत्येक सामानको खरिदमा आकर्षक [Read More…]
ठेकेदारको लापरबाहीका कारण करिब ५ हजार परिवारको पानी खाने सपना चकनाचुर
२३ भदाै, काठमाडाैं । सुख्खाग्रस्त क्षेत्रमा पर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४ हजार ८९७ उपभोक्तालाई दूधकोसीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले ७ वर्षअघि सुरु [Read More…]
हिमालमा सन्निकट सङ्कट
२३ भदाै, गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ [Read More…]
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
२३ भदौ, काठमाडौं । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट [Read More…]
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
२३ भदौ, काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको [Read More…]
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
२३ भदाै, काठमाडाैं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर १ लाख ५२ हजार १०० मा कारोबार [Read More…]
आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
२३ भदाै, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम [Read More…]
एकै नम्बरका पाँचवटा मोटरसाइकलसहित २ जना पक्राउ
२२ भाद्र, काठमाडाैँ । काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरिएका सवारी साधनहरूलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरू माथि विशेष निगरानी [Read More…]
तिजमा साढे तीन लाखले गरे पशुपति दर्शन
२२ भदौ,काठमाडौँ । हरितालिका तिज पर्वमा साढे तीन लाखभन्दा धेरै श्रद्धालुले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाआराधना गरेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. [Read More…]
देशैभरिको मौसम बदली, ३ प्रदेशमा वर्षा हुँदै
कस्तो होला आइतबार र सोमबारको मौसम? २२ भाद्र, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास [Read More…]
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती
२१ भदाै, काठमाडौं । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न। छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण [Read More…]
आजकाे माैसम जानकारी
२१ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित [Read More…]
पशुपतिमा तीजको रौनक, छाता ओढ्दै पूजा गर्दै भक्तजन
२१ भाद्र, काठमाडाैँ । शुक्रबार देशभर हरितालिका (तीज) पर्व धुमधामकासाथ मनाइँदैछ। तीज पर्वका अवसरमा बिहानैदेखि देशभरका शिवालयहरुमा पूजा तथा दर्शन गर्ने भक्तजनहरुको घुँइचो लागेको छ। [Read More…]
ऋखार मन्दिरको तामा भाँडोमा कहिल्यै सुक्दैन पानी !
२० भदौ, म्याग्दी । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटन । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि सुन्दर [Read More…]
बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ
२० भदौ, लमजुङ । लमजुङको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ [Read More…]
इन्टरनेट सेवा शुल्क अनिवार्य स्वीकृत गराउन निर्देशन
२० भदौ, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायमहरुलाई ग्राहकसँग लिने शुल्क/महसुलदर अनिवार्य स्वीकृत गराउन निर्देशन दिएको छ । बिहीबार प्राधिकरणको आर्थिक विश्लेषण शाखाले एक [Read More…]
इन्ड्राइभका ड्राइभर पार्टनर्सहरु र उनीहरूका बालबालिकाहरूको लागि मर्चेन्डाइज डिष्ट्रिब्युशन र ट्रेनिङ सेसन्स आयोजना
२० भदाै, काठमाडाैं । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा गरेको छ। यो इनिशियटिभ इन्ड्राइभका [Read More…]

