सर्वोच्चको फैसलाप्रति ट्रक व्यवसायीको स्वागत

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रिपरिषद् निर्णयलाई बदर गरेपछि ट्रक व्यवसायीले स्वागत गरेका [Read More…]

लामो दूरीमा २ चालक अनिवार्य राख्न र सिट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश

२७ भदाै, काठमाडौं । सर्वोच्च अदालतले लामो यातायात सेवामा कम्तीमा २ जना चालक अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सवारी तथा [Read More…]

उपत्यकाबाट हराएका ९६ मोटरसाइकल धनीलाई फिर्ता

२७ भदाै, काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा [Read More…]

पाँच महिनादेखि चिकित्सक यादव सम्पर्कविहीन

२७ भदौ, जलेश्वर । महोत्तरीको भंगाहा नगरपालिका–२ बखरी गाउँका ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ । काठमाडौँमा [Read More…]

गरिबीले यौन कार्यमा धकेलिँदै बालिका

सविता खड्का २७ भदाै, काठमाडाैं । पछिल्लो समय उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूमा सरसफाइ र भाँडा माझ्ने काममा प्रायः बालिकालाई देख्न सकिन्छ। तिनै बालिकालाई यौन अपराधमा [Read More…]

आत्महत्या न्यूनीकरणमा चुनौती

२७ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो एक वर्षभित्रमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन्। नेपाल प्रहरीको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकले यस्तो [Read More…]

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा  हावाहुरी सहित भारी वर्षाको सम्भावना

Green foggy forest in morning lights. Nepal, Manaslu trek

२७ भाद्र, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ । हाल देशका पहाडी भू-भाग लगायत [Read More…]

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

२७ भाद्र, गलकोट । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति [Read More…]

साततले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ, नियमित काम अघि बढाउने

२६ भदाै, काठमाडाैं । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका [Read More…]

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुन संशोधन गर्न स्वास्थ्यले माग्यो कानुन मन्त्रालयसँग राय

२६ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा [Read More…]

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

२६ भदौ, काठमाडौं। कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको [Read More…]

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

२६ भदौ, विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश [Read More…]

मनकामना केबलकार अब डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने

२६ भदाै, काठमाडाैं । पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना [Read More…]

स्याङ्जा हीरापाटाका १५० घरमा धारा जोडियो

२६ भदौ, स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन [Read More…]

बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनको [Read More…]

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२६ भदौ, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ [Read More…]

काठमाडौँका यी २१ स्थानमा काटिँदैछ आज बिहानै साढे चारघण्टा बिजुली

२६ भाद्र, काठमाडौँ । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना [Read More…]

लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राख्ने निर्णय

२५ भदौ, काठमाडौं । प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने भएका छन् । भौतिक [Read More…]

कित्ताकाटमा पुन: समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

२५ भदाै, काठमाडाैं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् [Read More…]

समृद्धिका लागि नयाँनयाँ अनुसन्धानमा लाग्नुस् : प्रधानमन्त्री ओली

२५ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा [Read More…]