आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

०३ मंसिर, कैलाली। घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान [Read More…]

कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन   

०३ मंसिर, सुर्खेत । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । सरकारले [Read More…]

महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना

०३ मंसिर, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उदघाटान सोमबार राष्ट्रिय योजना [Read More…]

४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित

०३ मंसिर, काठमाडौं। लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित [Read More…]

जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझेदारी गर्न बंगलादेशलाई नेपालको आग्रह

०३ मङ्सिर, बाकु (अजरबैजान) । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गलादेशलाई आग्रह गरेको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी [Read More…]

पूर्वसभामुख ढुंगानाको आर्यघाटमा अन्त्येष्टि

०३ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आइतबार दिवंगत ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। उनका छोराहरु निमेष [Read More…]

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायरको निमार्ण सुरु, २०८५ वैशाख देखि सञ्चालनमा आउने

०३ मंसिर, काठमाडाैं । काठमाडाैंको दरबारमार्गमा २५ तला सहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ । होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र [Read More…]

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

०३ मंसिर, गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल [Read More…]

साउदी अरेबियामा तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्डको सजाय

०३ मंसिर, काठमाडौं । साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको [Read More…]

प्रदूषणका कारण भारतका विद्यालय बन्द

०३ मंसिर, काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको [Read More…]

नेपाल एयरलाइन्सका चारवटै विमान उडानमा

०३ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा [Read More…]

राष्ट्र बैंकद्वारा सरकारलाई वार्षिक प्रतिवेदन

०३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ । गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र [Read More…]

पाँच वर्ष अघि साढे २२ करोडमा ठेक्का लागेको सडक कालोपत्रको काम अलपत्र

०२ मंसिर, काठमाडौं । म्याग्दी जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा [Read More…]

कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?

०२ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै छन् । नेपाली सेनाका [Read More…]

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

०२ मंसिर, काठमाडौँ । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन [Read More…]

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

०२ मंसिर, कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु [Read More…]

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त

०२ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको [Read More…]

तेस्रो मुलुकका नागरिक रोक्न संयुक्त कार्यदलएपिएफ-एसएसबी बैठक

०२ मंसिर, काठमाडाैँ । नेपाल–भारत सीमा सुरक्षाको चुनौती सामना गर्न पहिलो पटक संयुक्त कार्यदल (टास्कफोर्स) बनाउने विषयले प्राथमिकता पाएको छ। सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल [Read More…]

अधिकांश भेगको मौसम सफा, तराईका केही स्थानमा हुस्सु

०१ मंसिर, काठमाडाैँ । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी [Read More…]

कोप-२९ सम्मेलन: हिमालका मुद्दाबारे पहिलोपटक छलफल

०१ मंसिर, कठमाडाैँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको [Read More…]