कन्याममा बनेको ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ २७ मंसिरदेखि सञ्चालनमा आउने

२० मंसिर, इलाम । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड [Read More…]

पुर्ख्यौली पेसा छाडेर रोजगारीतर्फ आकर्षित हुँदै जलारी युवा

२० मंसिर, पोखरा । फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्यौली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो। तर, अहिलेका जलारी युवाहरूको [Read More…]

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ७० प्रतिशत पास

२० मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । शुक्रबार भएको विशेषज्ञ परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण [Read More…]

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

२० मंसिर, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द [Read More…]

भारत भ्रमण सकेर फर्किए उद्योगमन्त्री भण्डारी

२० मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । भारतको वाणिज्य तथा उद्योग [Read More…]

प्रधानमन्त्री ओली चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते [Read More…]

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

२० मंसिर, काठमाडाैं । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण [Read More…]

जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी

२० मंसिर, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छिन् । बिहीबार त्रिभूवन विश्वविद्यालय भूगोल [Read More…]

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

२० मंसिर, काठमाडाैँ। हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । [Read More…]

स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुँदै दाङका महिला

१९ मंसिर, दाङ । उनीहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुगाउँछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर [Read More…]

१३ वर्षमा पनि पूरा भएन जलजलाको खानेपानी आयोजना

१९ मंसिर, म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता [Read More…]

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

१९ मंसिर, काठमाडौं। नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस [Read More…]

मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

१९ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी मंसिर २३ गते सार्वजनिक बिदा दिएको छ ।गढीमाई मेला हर्षोल्लासपूर्वक मनाउन भन्दै मधेश सरकारले प्रदेशभरी सार्वजनिक बिदा [Read More…]

५६ लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

१९ मंसिर, स्याङ्जा। सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो। [Read More…]

चार महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बिमा कम्पनीलाई निर्देशन

१९ मंसिर, काठमाडौं । पछिल्लो नौ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। [Read More…]

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

१९ मंसिर, काठमाडाैं । चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य [Read More…]

जनकपुरधाममा ३ दिन मासु-मदिरा बिक्री वितरणमा रोक

१९ मंसिर, जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले एक [Read More…]

राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया

१९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पौडेलको शल्यक्रिया गरिएको हो । उपचारमा समलग्न एक [Read More…]

पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा

१९ मंसिर, काठमाडौं। नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रा।लि।को सहकार्यमा स्थापित इम्बार्क कलेजले [Read More…]

ग्लोबल इन्टरनेशनल कन्फरेन्स २०२४: कृत्रिम बुद्धिमत्ता र सूचना प्रविधिमा आधारित व्यवस्थापन अभ्यासका नयाँ आयामहरूबारे छलफल हुने

१९ मंसिर, काठमाडौं । काठमाडौं, मंसिर २० – २१ (डिसेम्बर ५ – ६, २०२४): ग्लोबल कलेज इन्टरनेशनलले आफ्नो साझेदार संस्थाहरूको सहयोगमा ६औं ग्लोबल इन्टरनेशनल कन्फरेन्स [Read More…]