Category: Main Headlines
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।यद्यपि यहाँको मौसम भने सफा रहने छ। आज [Read More…]
आज – २७ मंसिर २०८१ बिहिवार को राशिफल
२०८१ मंसिर २७ गते, बिहीवार, १२ डिसेम्बर २०२४। मार्ग शुक्लपक्ष द्वादशी तिथि। अश्विनी नक्षत्र, ८ः२४ बजेपछि भरणी। चन्द्रराशि मेष। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
मस्र्याङ्दी करिडोर प्रसारण लाइको उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति
२६ मंसिर, काठमाडाैं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण [Read More…]
काठमाडौंमा नेपाल-भारत टुरिजम मिट : रामायण र बुद्ध सर्किटबारे छलफल
२६ मंसिर, काठमाडौं । काठमाडौंमा पहिलो संस्करणको नेपाल-भारत टुरिजम मिट सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा भएको कार्यक्रममा दुवै [Read More…]
अध्ययनको निष्कर्ष : २५ वर्षपछि विश्वका ७५ प्रतिशत मानिस खडेरीबाट प्रभावित हुनेछन्
२६ मंसिर, काठमाडाैं । संयुक्त राष्ट्रसंघीय संस्था युनाइटेड नेसन्स कन्भेन्सन टू कम्ब्याट डेजर्टिफिकेसन तथा युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्रले हालै विश्व मरुभूमि मानचित्र सार्वजनिक गरेको [Read More…]
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा
२६ मंसिर, काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन [Read More…]
दश नाउर र पाँच झारलको सिकार, एक सिकारीले गर्छन् २० देखि ३० लाख खर्च
२६ मंसिर, बागलुङ । यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन [Read More…]
काठमाडौँ उपत्यकामा बढ्यो चिसो, कति पुग्यो न्यूनतम तापक्रम ?
२६ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने [Read More…]
बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
२५ मंसिर, काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको [Read More…]
स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा, को कहाँ ?
२५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी [Read More…]
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु
२५ मंसिर, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन [Read More…]
हुस्सुले ढाक्दै मधेश : चिसोको कहरले जनजीवन प्रभावित
२५ मंसिर, महोत्तरी। लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ। मंसिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै [Read More…]
कजारियाको ‘मेसन मिट २०२४’सम्पन्न
२५ मंसिर, काठमाडौं । कजारिया टायल्सले काठमाडौंमा ‘मेसन मिट २०२४’ सम्पन्न गरेको छ । आइतबार आयोजित उक्त मेसन मिटमा १५० जना बढी राजमिस्त्री सहभागी रहेको [Read More…]
प्राप्त अधिकारको सदुपयोग गरेर विकास निर्माणमा अघि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह
२५ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल महिला संघ [Read More…]
काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना
२५ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । काठमाडौंको मौसम आंशिकदेखि पूर्णतया बदली रहने [Read More…]
पोखरामा पुस ९ बाट ‘हट एयर बेलुन फेस्टिभल’, चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिने
२४ मंसिर, काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल यही डिसेम्बर २४ (पुस ९ गते)देखि पर्यटकीय राजधानी पोखरामा सुरु हुँदैछ । [Read More…]
स्वास्थ्य मन्त्रालयले सुरु गर्यो ‘हेल्लो हेल्थ’
२४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप [Read More…]
डोनाल्ड लुसँग एमाले उपमहासचिव रिमालको भेट
२४ मंसिर, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भेट गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले सोमबार [Read More…]
चीनमा नेपाल पर्यटन प्रवर्द्धन
२४ मंसिर, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनमा नेपाल प्रवर्द्धन गरेको छ । चीनको ‘ग्वान्झाउ इन्टरनेसनल ट्राभल फेयर’ अन्तर्गत २ डिसेम्बरमा [Read More…]
भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन
२४ मंसिर, काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । [Read More…]

