आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या

१४ पुस, काठमाडौँ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी [Read More…]

खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्छ : खेलकुदमन्त्री चौधरी

१४ पुस, गण्डकी । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् । गण्डकी प्रदेश सरकार, [Read More…]

आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता

१४ पुस, काठमाडौँ । विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिबद्धता रहेको छ । युनाइटेड नेपाली [Read More…]

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

१४ पुस, काठमाडौँ । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको [Read More…]

जय ट्रफी एलिट कपका लागि मधेश प्रदेशको प्रारम्भिक टोली घोषणा

१४ पुस, काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले प्रारम्भिक टोली घोषणा गरेको छ । मधेश प्रदेश क्रिकेट संघले शनिबार हरिशंकर [Read More…]

आरोही पूर्णिमा श्रेष्ठ सीएनएनको सूचीमा

१४ पुस, काठमाडौं । विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ । सन् २०२४ मा विश्वभरीमा [Read More…]

बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

१४ पुस, म्याग्दी । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत [Read More…]

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

१४ पुस, काठमाडौं। सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी [Read More…]

दुर्घटनाग्रस्त पानी जहाजभित्र २२ टन सुनचाँदी, भेट्याउने मान्छे बन्नेछ विश्वकै धनी

१४ पुस, काठमाडाैंं । एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा जहाज डुबेका छन् [Read More…]

कालीकोटमा भूकम्पको धक्का

१४ पुस, काठमाडौं । कालीकोटमा भूकम्प गएको छ । आज बिहान ५ बजेर ९ मिनेट जँदा ओडानकु केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प [Read More…]

देशभरको मौसम सफा रहने पूर्वानुमान

१४ पुष, काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा [Read More…]

आज – १४ पौष २०८१ आइतवार को राशिफल

२०८१ पुस १४ गते, आइतवार, २९ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष चतुर्दशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गरौँ – प्रमुख शाह

२ दिन चल्ने महोत्सव आज समापन हुँदै  १३ पुष, काठमाडौँ । कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख [Read More…]

त्रिविका १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित

१३ पुष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले [Read More…]

विशेष अदालतको फैसला : पशुपतिको सुनको जलहरीमा पुष्टि भएन अनियमितता

१३ पौष, काठमाडौँ । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ [Read More…]

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह आज, सम्पूर्ण तयारी पूरा

sf7df8f}F, # k'; . k'nrf]sl:yt OlGhlgol/ª SofDk;sf] xftf leq ePsf] lqe''jg ljZjljBfnosf] $%cf}+ bLIffGt ;df/f]xdf pkl:yt 5fqfx? 6f]kL p8fP/ v';L JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी [Read More…]

आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१३ पौष, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । [Read More…]

कालिकोटमा ३.७ म्याग्निच्युडको भूकम्प

१३ पौष, काठमाडौँ । कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति स्थानीय समय अनुसार २३ः३१ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) [Read More…]

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल जनवरी ४ मा

१२ पुस, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नयँ वर्ष २०२५ को सुरूमै माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने भएको छ । [Read More…]

दशगजा वारिपारि पहेँलपुर तोरीबारी, छेकेन सीमाले

१२ पुस, झापा। मेचीनगर नगरपालिका-७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल-भारत सीमाकाे दशगजा क्षेत्रमा पुग्छिन्। उनको घरनजिकै सीमा क्षेत्रमा [Read More…]