९ रुपैयाँको नुन किन्न २५ सय खर्च

१२ पुस, सिमकोट, (हुम्ला) । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने ९ रुपैयाँको [Read More…]

सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन

१२ पुस, काठमाडौं । जापानको सुजुकी मोटरको पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले सुजुकी मोटरमा ४० वर्षभन्दा बढी नेतृत्व गरेको [Read More…]

भुटानी राजपरिवारको टोली काठमाडौंमा

१२ पुस, काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ [Read More…]

सामसङ इनोभेसन क्याम्पसद्वारा विद्यार्थीलाई एआईमा प्रमाणपत्र वितरण तथा नयाँ कोडिङ विद्यार्थीलाई स्वागत

१२ पुस, काठमाडौं। आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस मार्फत् सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ। त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ [Read More…]

घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

१२ पुस, देउखुरी (दाङ) । दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर [Read More…]

कास्की अदालतमा रविसँग दोस्रो दिनको बयान थालियो

१२ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको [Read More…]

दक्षिण बागलुङलाई बदलेको करिडोर

१२ पुस, काठमाडौं। बागलुङको जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाए। सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै [Read More…]

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

१२ पुस, काठमाडौं। सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने नौ रुपैयाँको नुनलाई उनीहरुले [Read More…]

अपराह्नदेखि मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

१२ पुस, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको [Read More…]

गुणस्तरीय बीउमा किसानको पहुँच आवश्यक : कृषिमन्त्री अधिकारी

१२ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा किसानको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि [Read More…]

पोखरामा चिनियाँ वायुसेवाले गर्‍यो अर्को चार्टर्ड उडान, ऋणको किस्ताले थिचियो क्यान

१२ पौष, काठमाडाैँ । नेपाली अधिकारीहरूले हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि लिइएको चिनियाँ ऋणको सावाँ ब्याजको किस्ता भुक्तानी गर्दा नागरिक उड्डयनका अन्य पूर्वाधारहरूमा लगानी [Read More…]

चेम्बर अफ कमर्सको आयोजनामा भृकुटीमण्डपमा माघ १७ देखि  एक्स्पो हुँदै, २ सयबढी स्टल राखिने

१२ पौष, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ [Read More…]

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

१२ पौष, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको [Read More…]

प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध

१२ पुस, काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३/२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य [Read More…]

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

११ पुस, काठमाडौँ । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको [Read More…]

भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन

११ पुस, काठमाडौं । काठमाडौंको डल्लुमा नवनिर्मित बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं-१५ डल्लु अवास [Read More…]

कास्की अदालतमा रवि लामिछानेको बयान थालियो

११ पुस, पोखरा । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम [Read More…]

तमु ल्होसारमा साउदीको नेपाली राजदूतावास बन्द हुने

११ पुस, काठमाडौं । तमु ल्होसारको अवसरमा साउदीको अबुधाबीस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ । दूतावासले आज एक सूचना जारी गरी पुस १५ गते [Read More…]

टाउकोमा पानी जम्ने समस्याको ‘प्रोग्रामेबल शन्ट सिस्टम’बाट नर्भिकमा उपचार सुरु

११ पुस, काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शल्यक्रिया गर्न ‘प्रोगामेबल शन्ट सिस्टम’ उपचार विधि सुरु गरिएको छ । टाउकोमा पानी जम्ने [Read More…]

जापान एयरलाइन्समा साइबर आक्रमण हुँदा सेयर कारोबार २.५ प्रतिशतसम्म घट्यो

११ पुस, टोकियो । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण [Read More…]