४ महिनादेखि सशस्त्रमा २ डीआईजी खाली, छैन बढुवाको सुरसार

११ पुस, काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका डीआईजीद्वय अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई गत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गए । उनीहरु [Read More…]

मापदण्ड विपरीत सञ्चालित बाइक वर्कसपमा महानगरको ताला

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ । पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै [Read More…]

मंसिरमा घरजग्गाबाट सबैभन्दा धेरै राजस्व उठाउने कार्यालय लगनखेल, इनरुवाबाट धेरै लिखत पारित

११ पुस, काठमाडाैं । मंसिरमा सबैभन्दा धेरै राजस्व लगनखेल मालपोत कार्यालयले उठाएको छ । लगनखेलले ४१ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । [Read More…]

मलेसियामा आठ महिना पछि श्रमिक पठाउन सुरु

११ पुस, काठमाडौं । मलेसियामा आठ महिनापछि नेपाली श्रमिक पठाउन सुुरु गरिएको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे [Read More…]

जलवायु संकट टार्न के छ नेपालको रणनीति ?

११ पौष, काठमाडौँ । जलवायुजन्य सङ्कट बर्सेनि थपिंदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । [Read More…]

सहकारीको पैसाबाट रविलाई ‘मिडिया’ को सेयर

११ पौष, लेखनाथ । पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको [Read More…]

जाजरकोटमा भूकम्पको धक्का

११ पौष, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प [Read More…]

आज देशभरको मौसम सफा रहने

११ पौष, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी [Read More…]

पोखरामा पुस ११ देखि ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने

१० पुस, कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिता सञ्चालन हुने भएको [Read More…]

सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ

१० पुस, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् [Read More…]

चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोडको आयात, निर्यात शून्य

१० पुस, काठमाडौं । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले [Read More…]

गार्डियन माइक्रो लाइफको आईपीओमा पुस २१ गतेदेखि आवेदन दिन सकिने

१० पुस, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा [Read More…]

मलेसियामा श्रमिक पठाउन सुरु

१० पौष, काठमाडौँ । मलेसियामा आठ महिनापछि नेपाली श्रमिक पठाउन सुुरु गरिएको छ । आप्रवासी श्रमिक लिन छोडेको मलेसियाले मङ्सिरदेखि आंशिक रूपमा खुलाउन थालेसँगै नेपालका [Read More…]

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने

१० पौष, काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । [Read More…]

डिसेम्बर २५ : आज ‘क्रिसमस डे’ मनाइँदै

१० पौष, काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि [Read More…]

सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी

०९ पुस, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको [Read More…]

बाख्रापालनले फेरिँदै जीवनस्तर

०९ पुस, काठमाडौँ । रुरुक्षेत्रभर सञ्चालन भएको परियोजनाबाट ७७ समूहमा दुई हजार चार सयभन्दा बढी महिला आबद्ध छन्। परियोजनाले पहिलो चरणमा मुल समूहमा आबद्ध महिलाहरुलाई [Read More…]

काठमाडौंको एउटै वडाले ४ महिनामा उठायो साढे १० करोड बढी राजस्व

०९ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १० ले चालु आर्थिक वर्ष २०८१/८२ मंसिर मसान्तसम्म साढे १० करोडभन्दा बढी राजस्व उठाएको छ । १० वडाले [Read More…]

विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा

०९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानुनी रूपमा अन्त्य गर्न [Read More…]

एरिका र कुशललाई रेडियन्ट रिडर्सको सम्मान

०९ पुस, काठमाडौं । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम [Read More…]