अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन बोर्डलाई निर्देशन

१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका छन् [Read More…]

सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्नेलाई पुरस्कृत गर्ने

१६ पुस, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक [Read More…]

क्लिङ्कर नहुँदा सिमेन्ट उद्योग बन्द

१६ पुस, विराटनगर । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै [Read More…]

मेलम्चीको पानी अवरुद्ध

१६ पुस, काठमाडौँ । काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण [Read More…]

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

१५ पुस, काठमाडौं । पोखरामा आयोजना भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा [Read More…]

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि

१५ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । स्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका मुख्य-मुख्य [Read More…]

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा

१५ पुस, चितवन । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् [Read More…]

दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान

१५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित महेन्द्र शालिक नजिक रहेको लिक्विड लन्च बारमा युवामाथि भएको आक्रमण घटनामा तरुण दलका केन्द्रीय सदस्यसहित आठ जना विरुद्ध [Read More…]

तीन ऐन संशोधन र एउटा खारेज गरी ल्याइएको सहकारीसम्बन्धी अध्यादेशमा के छ ?

१५ पुस, काठमाडौँ । सरकारले तीन वटा ऐन संशोधन र एउटा ऐन खारेज गरी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको छ [Read More…]

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

१५ पुस, काठमाडौं । लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार भएको कार्यक्रममा [Read More…]

पाल्पाको बसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन

१५ पुस, बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ता प्राध्यापकहरूको राष्ट्रिय सम्मेलन सुरू भएको छ । सम्मेलनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले [Read More…]

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना

१५ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिएका [Read More…]

एक हजार विदेशीलाई श्रम स्वीकृति

१५ पुस, काठमाडौँ । औसतमा दैनिक दुई हजार १३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका [Read More…]

सहकारीमा तोकियो बचतको सीमा

१५ पुस, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन गरेको छ । सहकारी संस्थाको नियामक [Read More…]

आज कस्तो रहला देशभरको मौसम ?

१५ पुस, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा [Read More…]

वार्षिक १० लाख पुग्छन् सदर चिडियाखाना

१४ पुस, काठमाडौं । ललितपुरमा रहेको सदर चिडियाखानामा वार्षिक १० लाखले अवलोकन गर्ने गरेको पाइएको छ । आइतबार सदर चिडियाखानाको २९औं वार्षिकोत्सव उत्सव मनाइएको छ [Read More…]

यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

१४ पुस, काठमाडौँ । यामाहा नेपालले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत नेपालभरका ब्लू स्ट्रिक्स च्याप्टर लिडरहरूको लागि विशेष रोड मार्शल तालिमको आयोजना गरेको छ। यस [Read More…]

प्रधानमन्त्रीलाई १ सय ८० किलोको मालाले नागरिक अभिनन्दन

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सरिक भए । नेकपा एमाले पर्सा जिल्ला कमिटीले आयोजना [Read More…]

बिज्ञापन संघको २५ औं बार्षिक साधारण सभा सम्पन्न

१४ पुस, काठमाडौँ । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल बिज्ञापन संघले आज बिज्ञापनदाता, मिडिया, नियामक निकाय तथा बिज्ञापन एजेन्सीहरु लगाएत बिज्ञापन चक्रका [Read More…]

नेपाल फर्निचर तथा फर्निसिङ संघको अध्यक्षमा अग्रवाल, महासचिवमा बस्ताकोटी

१४ पुस, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार भएको संघको २५ औं साधारणसभा तथा नवौं अधिवेशनबाट मनिष [Read More…]