Category: Main Headlines
विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
१८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेको छ । ‘विद्यालय नर्स कार्यक्रम’ लागू [Read More…]
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
१८ पुस,काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा [Read More…]
बाह्र निर्माण कम्पनी कालोसूचीमा
१८ पुस, काठमाडौँ । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट [Read More…]
डेढ लाख होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी
१८ पौष, काठमाडौँ । मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ । [Read More…]
फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
१८ पौष, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि [Read More…]
तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, चिसोले जनजीवन प्रभावित
हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान १८ पौष, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र [Read More…]
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
१७ पुस, काठमाडौं । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका [Read More…]
नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव सम्पन्नअन्तरराष्ट्रिय प्रर्वद्धन तथा डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन पर्यटनमन्त्रीको निर्देशन
१७ पुस, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताउनु [Read More…]
आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
१७ पौष, काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः [Read More…]
आज नयाँ वर्ष संवत् २०२५ सुरु, देशभरको मौसम सफा रहने
१७ पौष, काठमाडौँ । आजदेखि अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको [Read More…]
आज – १७ पौष २०८१ बुधवार को राशिफल
२०८१ पुस १७ गते, बुधवार, १ जनवरी २०२५। पाैष शुक्लपक्ष द्वितीया तिथि। उत्तराषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]
आजदेखि इस्वी संवत् २०२५ सुरु
१७ पौष, काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता [Read More…]
प्रतिष्ठान संरक्षक परिषद्लाई निरन्तरता दिनुपर्ने सुझाव
१७ पौष, काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानका पदाधिकारीले विद्यमान सञ्चालक समितिलाई नै विश्वविद्यालय स्थापना भएपछिको संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन [Read More…]
नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण सफल
१६ पुस, काठमाडौं । नेपालमा पहिलो पटक वंशानुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन । अबदेखि राष्ट्रिय [Read More…]
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
१६ पुस, काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत [Read More…]
राजमार्ग छेउमा मकै पोलेरै जिविका
१६ पुस, काठमाडौँ । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै [Read More…]
कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै
१६ पुस, झापा । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य [Read More…]
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
१६ पुस, पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । कास्की [Read More…]
नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार
१६ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको [Read More…]
अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१६ पुस, काठमाडौं । स्याङजाको अर्जुनचौपारी गाँउपालिकाले बजारमा ढलान गर्ने क्रममा गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध [Read More…]

