दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र

१० माघ, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना [Read More…]

बृज एडिटिभ्सको नयाँ उत्पादन बजारमा

१० माघ, काठमाडौं । बृज एडिटिभ्स प्रालिले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । उद्योगका अनुसार नयाँ उत्पादनहरूमा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर [Read More…]

नवीकरणीय ऊर्जामा भारतीय प्रोजिल ग्रिन इनर्जी र नेपालको गोल्यान पावर सहकार्य

१० माघ, काठमाडौं । २ गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने कीर्तिमान बनाएको भारतको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी प्रोजिल ग्रिन इनर्जी नेपाल भित्रिएको [Read More…]

प्रहरी हेडक्वाटरले भन्यो– औषधि उपचार वापतको रकम काटिंदैन

१० माघ, काठमाडौं । नेपाल प्रहरीका कर्मचारीहरुले पाउँदै आएको औषधि उपचार वापतको रकम कटौती नहुने प्रहरी हेडक्वाटरले जनाएको छ । प्रहरी हेडक्वाटरको प्रशासन विभागका डीआईजी [Read More…]

बुढानीलकण्ठको भंगाल चोकबाट चितुवाको उद्धार

१० माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान [Read More…]

उद्यम गर्न चाहनेलाई बिनाब्याज ऋण

१० माघ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजको ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न [Read More…]

प्रमुख प्रतिपक्षीका हैसियतले संसदमा देश र जनताको नाममा अपिल गर्छु : प्रचण्ड

१० माघ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा [Read More…]

सुप्रिम सहकारी ठगी प्रकरण : अदालत उपस्थित भए रवि, थुनछेक बहस सुरु हुँदै

१० माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति था पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् [Read More…]

काठमाडौं उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

१० माघ काठमाडौँ । काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो [Read More…]

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

०९ माघ, काठमाडाैं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको [Read More…]

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

०९ माघ, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि [Read More…]

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ३ पक्राउ

०९ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० [Read More…]

सशस्त्रको यूएन मिसन थप गर्न पहल भइरहेको छ : गृहमन्त्री लेखक

०९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बललाई संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसन थप गर्न पहल भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । २४ [Read More…]

उद्योगपति शेखर गोल्छा फिल्म निर्माणमा, ‘परान’मा नीर शाहसहितका कलाकार

०९ माघ, काठमाडौं । उद्योगपति शेखर गोल्छाले फिल्म निर्माण गर्ने भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण गर्ने फिल्म ‘परान’को औपचारिक घोषणा गरियो [Read More…]

सिमकोटमा खानेपानीको समस्या

०९ माघ, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा यति बेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले [Read More…]

पूर्वमन्त्री बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता

०९ माघ, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ [Read More…]

डिसहोमको इन्टरनेट सेवामा आकर्षक अफर

०९ माघ, काठमाडौं । डिसहोमले आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । वार्षिक इन्टरनेट सेवा लिएका ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरिएको कम्पनीले [Read More…]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुन पोखरेल नियुक्त

०९ माघ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुन पोखरेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी [Read More…]

प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए

०९ माघ, काठमाडौं । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् । भोजपुरबाट मंगलबार काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी [Read More…]

१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

०९ माघ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका [Read More…]