Category: Main Headlines
आज – ०८ पौष २०८१ सोमवार को राशिफल
०८१ पुस ८ गते, साेमवार, २३ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष अष्टमी तिथि, १७ः२९ बजेपछि नवमी। उत्तरफाल्गुनी नक्षत्र, १०ः२१ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष – Ariesचु, [Read More…]
समयमा हिउँ नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्ता
०७ पुस, मनाङ । हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, [Read More…]
रामकोटमा ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
०७ पुस, काठमाडौँ । नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि ४० करोड रुपैयाँ लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित स्व नारायण पोखरेलको [Read More…]
रवि लामिछानेको सांसद पद निलम्बन हुने
०७ पुस, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद [Read More…]
महोत्तरीमा हृदयाघातबाट थुनुवाको मृत्यु
०७ पुस, महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ। लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का [Read More…]
सडक पेटीमा फोहोर पानी फालेको भन्दै १५ हजार जरिवाना
०७ पुस, काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाको ४ नम्बर [Read More…]
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
०७ पुस, काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । [Read More…]
रविविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा, २७ करोड ८९ लाख बिगो दाबी
०७ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणविरुद्धमा मुद्दा [Read More…]
काठमाडौंको रामकोटमा बद्रीनारायण धाम सञ्चालनमा
०७ पुस, काठमाडौं । नार्गाजुन–७ रामकोटमा निर्मित बद्रीनारायण धाममा मूर्तिको प्राणप्रतिष्ठा गरेर नित्य पुजा गर्न तीन हजार एक सदस्य प्राण प्रतिष्ठा मूल समारोह समिति गठन [Read More…]
शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा भरतपुर क्यान्सर अस्पतालका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
०७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ [Read More…]
हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित
०७ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं [Read More…]
नर्भिक अस्पतालमा अत्याधुनिक प्रविधिबाट पेटका सुन्निएका रक्तनलीको उपचार
०७ पुस, काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा नेपालमै पहिलोपटक पेटका सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट उपचार गरिएको छ । इन्डोस्कोपिक अल्ट्रासाउन्ड (ईयूएस) गाइडेड ‘क्वाइल एम्बोलाइजेसन’ प्रविधिबाट [Read More…]
प्रविधिको उपयोग गरेर यातायात व्यवस्थापन गर्न विज्ञको सुझाव
०७ पुस, काठमाडौं । सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधि उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार नेपाल [Read More…]
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
०७ पुस, काठमाडौँ । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको [Read More…]
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण
०७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको [Read More…]
अपडेट : रविविरुद्धको मुद्दा अदालतमा पेश
०७ पुस, काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार [Read More…]
सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन आजदेखि
०७ पुस, काठमाडौं । सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आजबाट सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको क्यामेरा भवनमा सम्मेलन आयोजना [Read More…]
चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत
०७ पुष, काठमाडौँ । चालूआर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत्भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालूआवको [Read More…]
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
०७ पुष, काठमाडौँ। अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक [Read More…]
एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम, १ करोड १० लाख पुरस्कार
०६ पुस, काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले [Read More…]

