Category: Main Headlines
कालीगण्डकी कोरिडोरको मार्फाखोलामा बन्यो मोटरेबल पुल, गुड्न थाले गाडी
०९ माघ, म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । [Read More…]
सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं : गृहमन्त्री
०९ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । सशस्त्र प्रहरी दिवसको [Read More…]
मध्यपहाडी लोकमार्गले सहज बन्दै तेह्रथुमका स्थानीयको दैनिकी
०९ माघ, तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ । लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ [Read More…]
नेपाल-अमेरिका एकता समाजको अध्यक्षमा अर्जुन पौडेल
०९ माघ, क्यालिफोर्निया । नेपाल अमेरिका एकता समाजको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । क्यालिफोर्नियाको लस एन्जल्समा सक्रिय समाजको साधारण सभाबाट पौडेल अध्यक्षमा चयन [Read More…]
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
०९ माघ, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट एक करोड ३० लाख २४ हजार ४५६ भेटी र [Read More…]
रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रविको बयान सुरु
०९ माघ, बुटवल । रुपन्देही जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । लामिछानेविरुद्धको सुप्रिम सहकारी ठगीको [Read More…]
सरकारीको बिरामीको चाप घटाउन मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव
०९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् [Read More…]
मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो एक करोड ३२ लाख राजस्व
०९ माघ, काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी [Read More…]
चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त
०९ माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन वटा संकायमा डीन नियुक्त गरिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्ले कृषि संकायको डीनमा प्रा.डा. [Read More…]
आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड
०९ माघ, बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको [Read More…]
आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
०९ माघ, काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ [Read More…]
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
०९ माघ, काठमाडौँ । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो [Read More…]
गैँडाको आक्रमणबाट मृत्यु
०९ माघ, काठमाडौं । गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो। ६ दिनअघि गैँडाको आक्रमणमा [Read More…]
खानेपानी संस्थाहरु करमुक्त गर्न महासंघको माग
०९ माघ, काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मंगलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै [Read More…]
कस्तो रहला आजको देशभरिको मौसम
०९ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम [Read More…]
कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल माघ १७ देखि
०८ माघ, काठमाडौं । नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको छैटौँ संस्करण माघ १७ गतेदेखि १९ सम्म आयोजना हुने भएको छ । महोत्सवमा ४७ देशका ९८ [Read More…]
सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालिन योजना तयार गछौँ : गृहमन्त्री लेखक
०८ माघ, काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालिन योजना तयार गरिने बताउका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित [Read More…]
निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने
०८ माघ, काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको [Read More…]
छिट्टै आउँछ त क्यान्सरको खोप ?
०८ माघ, काठमाडाैं । हाम्रो जीवनकालमा हरेक पाँचमा एकजना मानिसमा क्यान्सर रोग हुनसक्छ र क्यान्सर रोगीको संख्या निरन्तर बढिरहेको छ । सन् २०२५ सम्ममा विश्वभर [Read More…]
त्रिवि शिक्षण अस्पतालमा ५ महिनापछि पुनः सञ्चालनमा आयो स्वास्थ्य बीमा कार्यक्रम
०८ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ [Read More…]

