आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’

१९ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै [Read More…]

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही, यस वर्ष ४२ जनाले लिए अनुमति

१९ चैत्र, म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार [Read More…]

मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु

१९ चैत्र, जलेश्वर (महोत्तरी) । मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, [Read More…]

आजको मौसम: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट देखिएको खुमै डाँडाको दृष्य । तस्बिर : धनबहादुर गुरुङ/रासस

१९ चैत्र, काठमाडाैँ । जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी [Read More…]

पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री

१८ चैत, काठमाडौँ । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारले प्रधानमन्त्रीसँग भेटेको छ। सोमबार रजकको परिवारले बालुवाटारमा प्रधानमन्त्री [Read More…]

एमालेको मोटरसाइकल र्‍यालीले तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त

१८ चैत, काठमाडौं । नेकपा एमालेको मोटरसाइकल र्‍यालीका कारण तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ। एमालेको भातृसंस्था युवा संघको अगुवाईमा राजावादीरूको हिंसाविरुद्ध मोटरसाइकल र्‍याली आयोजना [Read More…]

तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?

कानुनका जानकार भन्छन्– मुद्दा चलाउन सजिलो छैन ! १८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते शुक्रबार तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट [Read More…]

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

१८ चैत, काठमाडौँ ।सर्वसाधारणका लागि पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा चैत २८ गतेदेखि आवेदन खुल्ने भएको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक [Read More…]

थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई दिए जानकारी

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि [Read More…]

शुक्रबारको आन्दोलनका क्रममा भाटभटेनी सुपरस्टोरमा ८० लाख बढीको क्षति

१८ चैत, काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ [Read More…]

पाँच सय दरका २३ करोड नयाँ नोट छापिँदै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

१८ चैत्र, काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रुपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय [Read More…]

एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

१८ चैत्र, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ । आइतबार भर्चुअल रुपमा सम्पन्न [Read More…]

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिने

१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज (सोमबार) संसद्‌मा जवाफ दिँदै छन्। एमाले मुख्य सचेतक [Read More…]

आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

१८ चैत्र, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो [Read More…]

आजको मौसम : कोशी र गण्डकीमा वर्षाको सम्भावना

१८ चैत्र, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी [Read More…]

पाँच सय दरका २३ करोड नयाँ नोट छापिँदै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

१८ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका नोट छाप्ने प्रक्रिया सुरु गरेको छ । राष्ट्र बैङ्कले बजारमा नोट आपूर्तिका लागि पाँच सय [Read More…]

कञ्चनजङ्घाको पहिलो आरोहणको ७० औं वार्षिकोत्सव मनाउँदै

१७ चैत, काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) ले विभिन्न संस्थाहरूसँगको सहकार्यमा कञ्चनजङ्घाको पहिलो आरोहणको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ। ८,५८६ मिटर अग्लो [Read More…]

बालेनविरुद्ध महानगरका कर्मचारीहरुको संयुक्त वक्तव्य जारी 

१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध महानगरपालिकाकै कर्मचारी संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् । आइतबार उनीहरुले मेयर शाहले अभिभावकीय भूमिका नदेखाएको [Read More…]

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

१७ चैत, काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय [Read More…]

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई सङ्कलन गर्न भ्याइनभ्याइ

१७ चैत, पर्वत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण [Read More…]