Category: Main Headlines
रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन
२१ चैत, तनहुँ । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई [Read More…]
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कर्मचारीको विरोध
२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा [Read More…]
हिउँदे अधिवेशन अन्त्य भएपछि अध्यादेशतिर शिक्षक, संसदीय समितिको असहमति
२१ चैत, काठमाडौ । मंगलबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भयो । बुधबारबाट शिक्षकहरू काठमाडौमा भेला भए । शिक्षकहरूको मुख्य माग हो, ‘विद्यालय शिक्षा ऐन जारी [Read More…]
राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने
२१ चैत, काठमाडौं । राजसंस्था पनुर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ। समितिले वक्तव्य जारी गर्दै देशभरका [Read More…]
पिजी तहका विद्यार्थी आन्दोलित
२१ चैत, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पूर्वनिर्धारित सिट सङ्ख्या घटाएर ‘म्याचिङ’ प्रक्रिया अघि बढाएपछि स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित भएका छन् । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) [Read More…]
टोखाबाट बरामद २५ करोडका मालिक नेकपा माओवादी केन्द्र निकट व्यापारी नारायण पौडेल
२१ चैत्र, काठमाडौँ । काठमाडौँको टोखाबाट चैत ४ गते ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ। उक्त रकम [Read More…]
मौसमविद्लाई प्रश्न- काठमाडौंको आकाशमा डम्म लागेको बादल कहिले फाट्ला ?
२१ चैत, काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि [Read More…]
ट्वाइलेटमा बसेर फोन चलाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
२० चैत, बीबीसी। के तपाईँले पनि आफ्नो फोन सधैँ आफूसँगै राख्नुहुन्छ ? के तपाईं खाना खाने समयमा, रातिमा सुत्ने समयमा र बिहान उठ्ने बित्तिकै समेत [Read More…]
अब ५ सयसम्मको फन्ड ट्रान्स्फरमा कारोबार शुल्क नलाग्ने
२० चैत, काठमाडौं । मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने भएको छ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क [Read More…]
तीनकुनेको प्रदर्शनमा २० जनालाई गोली लाग्यो, १३ को उपचार जारी
२० चैत, काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा [Read More…]
आँबुखैरेनीमा ‘एक वडा, एक पर्यटकीय गाउँ’ अभियान
२० चैत, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरू गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्देश्यसहित पूर्वाधार [Read More…]
तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
२० चैत, काठमाडौँ । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा [Read More…]
भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ नयाँ वर्ष २०८२ अफर
२० चैत, काठमाडौं । दुई पाङ्ग्रे सवारी ब्रान्ड भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्ष २०८२ का अवसरमा अफर सार्वजनिक गरेको छ । [Read More…]
थाइल्यान्डका राजासँग आज प्रधानमन्त्रीले भेट गर्ने
२० चैत, काठमाडौं। थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ त्यहाँका राजा महा वजिरालोङ्कोर्नसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमण तालिका [Read More…]
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी
२० चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा [Read More…]
शिक्षा समितिका सभापति भन्छन्- शिक्षकले आन्दोलन गर्नुपर्ने कारण छैन
२० चैत, काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षकले मागेको भन्दा बढी माग पूरा गर्ने बताउदा बताउदै [Read More…]
नेपाली सेनाको टोली म्यानमार प्रस्थान, करिब एक साता घाइतेको उपचारमा खटिने
२० चैत, काठमाडौं । सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ पठाइएको हो । टोलीमा भूकम्प [Read More…]
काठमाडौंमा शिक्षकको प्रदर्शन (तस्वीरहरू)
२० चैत, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली [Read More…]
थाइल्यान्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आह्वान
२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणले नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा [Read More…]
नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसम्बन्धी सम्झौता
२० चैत, थाइल्यान्ड । नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ ।थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र [Read More…]

