Category: Main Headlines
अमलाको मूल्य बढ्यो
२२ चैत, काठमाडौं । बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको [Read More…]
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
२२ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक [Read More…]
कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा ५ अर्ब भन्दा बढी मुनाफा जम्मा
२२ चैत, काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३४ करोड मुनाफा [Read More…]
‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली
२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को [Read More…]
सावधानी तथा उच्च सतर्कता अपनाउन आह्वान
वायुप्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुक्खा खोकी, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान [Read More…]
शिक्षक आन्दोलन: वार्ताको भुलभुलैयामा शिक्षक र सरकार
२२ चैत, काठमाडौँ । सरकारले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर बुधबार सुरु भएको शिक्षकहरूको आन्दोलन बिहीबार पनि जारी रह्यो। निकै [Read More…]
घिसिङको मुद्दामा अन्तरिम आदेश अस्वीकार
२२ चैत्र, काठमाडौँ । सरकारले पदमुक्त गरेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पुनर्बहाली हुने तत्कालको विकल्प बन्द भएको छ । घिसिङको रिटमा सर्वोच्च [Read More…]
पश्चिमी र स्थानीय वायुको असर कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
२२ चैत, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती प्रदेशलगायत [Read More…]
अख्तियारको छानबिनमा रहेका गुरागाईं मानव अधिकारको कालोसूचीमा, तर राजनितिक आडमा पुनरागमन
२१ चैत, काठमाडौँ । अख्तियारको छानबिन र मानव अधिकारको कालोसूचीमा रहेका सरोजप्रसाद गुरागाईं १०३ दिनपछि प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा काठमाडौं महानगरपालिका फर्किएका छन्। राजनितिक आडमा [Read More…]
मुना–जलजला–ढोरपाटन सडक खोलिँदै, व्यापार र पर्यटनमा नयाँ सम्भावना
२१ चैत, काठमाडौँ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा रहेको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको छ । ट्र्याक खोल्ने कार्य [Read More…]
कर्णालीमा २ लाख भन्दाबढि मेट्रिक टन मकै उत्पादन
२१ चैत, सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका [Read More…]
श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
२१ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा [Read More…]
विश्व बैंक प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत
२१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ । आर्थिक आघातबीच नेपालको अर्थतन्त्र [Read More…]
काठमाडौंका नदी र खोलाबाट निकालियो १४३ मेट्रिक टन फोहोर
२१ चैत, काठमाडौँ। ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक [Read More…]
कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेपछि महानगरकी उपप्रमुख डंगोलले भनिन्, ‘कोठामा बसेर निर्देशन होइन, समाधानमा लाग्नुस्’
२१ चैत, काठमाडौँ । प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेपछि काठमाडौँ महानगरपालिकामा तनावको वातावारण सुरु भएको छ । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि [Read More…]
सरकारलाई शिक्षक महासंघको जवाफ- वार्ताको औचित्य छैन, ऐन जारी गरियोस्
२१ चैत, काठमाडौ । आन्दोलनरत शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्यहीन रहेको प्रतिक्रिया दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका [Read More…]
परराष्ट्रमन्त्री राणाले भेटिन् श्रीलंकाली उपमन्त्री
२१ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले श्रीलंकाका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । उनीहरूबीच छैटौं [Read More…]
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
२१ चैत, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको [Read More…]
वायु प्रदूषणका कारण स्वास्थ्यमा समस्या, सतर्कता अपनाउन आग्रह
२१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै [Read More…]
हाजिर हुन पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं
२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । [Read More…]

