Category: Main Headlines
४ महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
२४ चैत, ताप्लेजुङ । करिब ४ महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा आइतबारदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका [Read More…]
वनमन्त्री भन्छन् : डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन
२४ चैत, काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । नेपालमा [Read More…]
पाथीभरामा एकैदिन पुगे सात हजार बढी दर्शनार्थी
२४ चैत्र, ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार एकैदिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । दसैँ, तिहारपछि याे एकैदिन यति ठूलो सङ्ख्यामा भक्तजनको [Read More…]
नारायणगढ-बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
२४ चैत्र, नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको [Read More…]
‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’: महामन्त्री थापा
२४ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनै पर्ने बताएका छन् । बाह्रखरी मिडियाले आज आयोजना [Read More…]
आज काठमाडौंको सडकमा हजारौं शिक्षकले सिट्ठी बजाउने
२४ चैत्र, काठमाडौँ । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलन जारी छ। विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने लगायतका माग अघि सार्दै [Read More…]
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
२४ चैत्र, काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने राम नवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका [Read More…]
आज सार्वजनिक बिदा
२४ चैत्र, काठमाडौँ । सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको हो। [Read More…]
भारतमा काम खोज्न जानेहरू सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेशबाट धेरै
२३ चैत, काठमाडौँ । मौसमी रोजगारीको खोजीमा भारत जानेहरूमध्ये अधिकांश सुदूरपश्चिम, कर्णाली र तराईका दुई प्रदेशका युवाहरू भएको पाइएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन [Read More…]
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
२३ चैत, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले [Read More…]
जाजरकोट भूकम्पमा आठजना घाइते
२३ चैत, जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । [Read More…]
रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । [Read More…]
तीनकुने घटनाको छानबिन जारी छ -आयोग
२३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली [Read More…]
चैते दशैँ तथा गोरखकाली पूजा
राजेन्द्र तिवारी २३ चैत, काठमाडौं । चैते दशैं । यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको [Read More…]
कस्ताे रहला आजको मौसम ?
२३ चैत्र, काठमाडाैँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी [Read More…]
आज चैत्र शुक्ल अष्टमी चैते दसैँ
२३ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् [Read More…]
हेपाली हाइटबाट पक्राउ परेका रवि लामिछानेलाई आज भैरहवा पठाइने
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी गरिएको छ। बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ परेका उनलाई विमानमार्फत [Read More…]
एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा अतिथि रिसोर्ट एन्ड स्पामा १५ प्रतिशतसम्म छुट
२२ चैत, काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र पोखरा लेकसाइडस्थित चारतारे स्तरको अतिथि रिसोर्ट एन्ड स्पाबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष [Read More…]
थाइल्यान्डमा भयो संयुक्त वाणिज्य परिषद् गठन समझदारी
२२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ [Read More…]
नेपालगञ्जमा तीन वर्षमा डेढ सय होटल बन्द
२२ चैत, बाँके । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै [Read More…]

