Category: Main Headlines
सर्वोच्चको व्याख्या–फौजदारी मुद्दामा सफाइ पाएका शिक्षकको तलब र अरू सुविधा नरोक्नू
०७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले फौजदारी मुद्दा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाइ पाएमा तलब सुविधा पाउने भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतले [Read More…]
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको निर्णय
०७ जेठ, काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने निर्णय गरेका छन् । आजै मात्र नेपाल राष्ट्र बैंकमा [Read More…]
प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा. पौडेललाई शपथ
०७ जेठ, काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च [Read More…]
रवि र छविको मुद्दामा आजै आदेश आउने सम्भावना
०७ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहस आज (बुधबार) पनि [Read More…]
विद्यालय परिसरभित्र बेवारिसे बम फेला
०७ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालय परिसरमा दुई वटा सकेट बम फेला परेको छ । विद्यालयको भवन बनाउन जक [Read More…]
चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस
०६ जेठ, काठमाडौँ । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको [Read More…]
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
०६ जेठ, फुङ्लिङ । ताप्लेजुङ सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना [Read More…]
जारी सिजनमा अहिलेसम्म ३९५ जनाले गरे सगरमाथा आरोहण
०६ जेठ, काठमाडौं । वसन्त ऋतुको जारी आरोहण सिजनमा अहिलेसम्म ३ सय ९५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । तीमध्ये १ सय [Read More…]
ग्रोक बन्यो सबैभन्दा ठूलो तथ्य जाँचकी, बढ्दो विश्वास कति सही ?
०६ जेठ, काठमाडाैं । पछिल्ला दिनहरुमा तपाईंले सोसल मिडिया प्लाटफर्म एक्समा देख्नु नै भएको होला कि मानिसहरुले कुनै पनि पोस्टको प्रतिक्रियामा @Grok लाई ट्याग गर्दै [Read More…]
एलिस च्याम्पियनसिपमा सहभागी हुन कुस्ती टोली भारत जाने
०६ जेठ, काठमाडौं । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको [Read More…]
गभर्नर सिफारिस समितिको बैठक सुरु
०६ जेठ, काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ । बैठकले नेपाल राष्ट्र [Read More…]
बेरुजु फर्छ्योटलाई प्राथमिकता दिने सचिव बैठकको निर्णय
०६ जेठ, काठमाडौं। सरकारले बेरुजु फर्छ्योटलाई प्राथमिकता दिने सचिव बैठकले निर्णय गरेको छ । सोमबार बसेको सचिव बैठकले सबै मन्त्रालय/सचिवालय/निकायले बेरुजु फर्छ्योट गर्ने/गराउने निर्णय गरेको [Read More…]
हुम्ला पहिरो पीडितको उद्धारका लागि सभामुखसँग रुलिङ माग
०६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्रबहादुर शाहीले हुम्लाको हिमपहिरो पीडित अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूको उद्धारका लागि सभामुखसँग रुलिङको माग गरेका [Read More…]
९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण
०६ जेठ, काठमाडौँ । ९० सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका–४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ । उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान [Read More…]
भूमिहीन र सुकुमबासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशंका
०६ जेठ, काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही व्यवस्थाहरुले भूमिहीन र सुकुमबासीका नाममा सरकारी तथा सार्वजनिक जमिन भूमाफिया [Read More…]
भक्तपुरको पाइलट बाबा जंगलमा जुवा खेलेको अरोपमा १० जना पक्राउ
०६ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ पाइलट बाबास्थित जंगलमा जुवा (ओखर) खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४५ [Read More…]
कास्की केन्द्रबिन्दु भएर भुकम्पको धक्का
०६ जेठ, काठमाडाैं । कास्कीको सिनुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलवार दिउँसो १ बजेर ५९ मिनेट जादा भूकम्पको [Read More…]
बजारमा पाइन छाड्यो कोइरालो
०६ जेठ, काठमाडौं । स्थानीय बजारमा कोइरालो पाइन छाडेको छ । कोइरालोको मुख्य सिजन चैत हो । तर, बजारमा कोइरालो गत फागुन दोस्रो सातादेखि पाइन [Read More…]
जे माग्यो त्यही सूचना दिनुपर्छ भन्ने छैन : गृहमन्त्री लेखक
०६ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले जे सूचना माग्यो त्यही सूचना दिनुपर्ने भन्ने नभएको बताएका छन् । सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउँदै [Read More…]
आइपिओको पाइपलाइनबाट १४ कम्पनी ‘किक–आउट’ हुँदा मापदण्ड नपुगेका ६ कम्पनी किन जोगिए ?
०६ जेठ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ९० भन्दा कम नेटवर्थ रहेका १४ वटा कम्पनीलाई आइपिओको पाइपलाइनबाट हटाएको छ । बोर्डले कम्पनीमा प्रतिसेयर नेटवर्थ ९० [Read More…]

