मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट [Read More…]

आकाशे पुलः बाटो काट्न बनाइएको कि नेताको प्रचारप्रसार र व्यापार व्यवसाय गर्न ?

१६ असार, काठमाडौँ । आकाशे पुल सडक तथा बाटो पार गर्नाका निम्ति बनाइएको हो । जेब्राक्रसबाट सडक पार गर्दा दुर्घटना धेरै भएपनि आकाशे पुल निर्माण [Read More…]

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने,  बाढीपहिरोको जोखिम

Torrential rain causing flood.

१६ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको [Read More…]

घट्यो सिमेन्ट र डन्डीको भाउ

१५ असार, काठमाडौं । उद्योगीले सिमेन्ट र डन्डीको भाउ घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि [Read More…]

प्रधानमन्त्री ओली उच्च गतिको रेल चढेर म्याड्रिडबाट सेभिया जाँदै

१५ असार, बार्सिलोना। नेपालमा रेलमार्गको सपना देखाएका प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको अत्याधुनिक उच्च गतिको रेल चढेर म्याड्रिडबाट सेभियातर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री आज [Read More…]

एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

१५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ। [Read More…]

प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालबीच भेटवार्ता भएको छ । महासंघका अध्यक्ष ढकालले आर्थिक वर्ष २०८२/८३ को [Read More…]

हरियो धनियाँको मुल्य एकैदिन प्रतिकिलो ५१ रुपैयाँले बढ्यो, अन्यको कति ?

१५ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज हरियो धनियाँ [Read More…]

राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी

१५ असार, काठमाडौं । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित [Read More…]

आज आइतबार र सोमबार विभिन्न १२ जिल्लामा भारी वर्षा हुने

१५ असार, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको [Read More…]

जलवायु परिवर्तनले वातावरणमा असर, खेती गर्ने समय परिवर्तन हुँदै

१५ असार, मनाङ । फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ । यहाँ प्रायः [Read More…]

चोभार गल्छीमाथि गेग्य्रान : सफाइमा विस्फोटक प्रयोग नहुने

१५ असार, काठमाडौँ । काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदीको बहाव क्षेत्रमा थुप्रिएको गेग्य्रान व्यवस्थापनका सन्दर्भमा सरोकारवाला [Read More…]

१२ जिल्लामा आजदेखि भारी वर्षाको प्रक्षेपण, उच्च सतर्कता अपनाउन आग्रह

१५ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि सोमबार बिहानसम्म १२ जिल्लामा भारी वर्षाको प्रक्षेपण गरेको छ। ती जिल्लामा उच्च सतर्कता अपनाउन [Read More…]

हेमजामा पाँचौं हिले महोत्सव असार १५ गते, तयारी सम्पन्न

रोपाइँमा रमाउँदै विदेशी पर्यटकहरु

१५ असार, हेम्जा । देवीस्थान सेवा समाज हेम्जाको आयोजनामा पाँचौं हेम्जा हिले महोत्सव यही असार १५ गते हुने भएको छ। कृषकको चाडका रूपमा मनाइने महोत्सवको [Read More…]

आज असार १५ दही चिउरा खाने पर्व: राष्ट्रिय धान दिवस, किसानलाई मलकै पिरलो

१५ असार, काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि [Read More…]

पृथ्वीराजमार्ग विस्तारः पूर्वीखण्डको कालोपत्र सम्पन्न

१४ असार, तनहुँ। विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखराअन्तर्गत पूर्वीखण्डको कालोपत्रको काम पूरा भएको छ । निर्माणको चरणमा पानी पर्दा हिलो तथा नपर्दा भएको धुलोलाई बिर्साउँदै [Read More…]

सवा अर्बको जडीबुटी निर्यात

१४ असार नेपालगन्ज । नेपालगन्ज भन्सार हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा करिब एक अर्ब २५ करोड रुपियाँ बराबरको जडीबुटी निकासी भएको छ [Read More…]

भारतीय यात्रुलाई एनओसी अनिवार्य

१४ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी तेस्रो मुलुक जाने भारतीय यात्रुका लागि यात्रा अनुमतिपत्र (एनओसी) अनिवार्य गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को [Read More…]

एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

१४ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा [Read More…]

मनसुनी वायु थप सक्रिय : यी चार प्रदेशमा भारी वर्षा

१४ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका [Read More…]