Category: International
इरानी राष्ट्रपतिले भने- १२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं
११ असार, तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकाय लगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू [Read More…]
अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी
११ असार, काठमाडौं। अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियाली [Read More…]
अमेरिकी संसदमा ह्वाट्सएपमाथि प्रतिबन्ध
११ असार, एजेन्सी । अमेरिकाले संसदका सरकारी उपकरणहरुमा ह्वाट्सएप प्रयोगमाथि बन्देज लगाएको छ । अमेरिकी संसदले आफ्ना सबै सरकारी उपकरणहरूमा मेसेजिङ एप ह्वाट्सएपमाथि पूर्ण रूपमा [Read More…]
इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट
१० असार, टोकियो । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । [Read More…]
नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव
१० असार, काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी [Read More…]
इजरेल र इरान ‘पूर्ण युद्धविरामको निम्ति सहमत भएको’ डोनल्ड ट्रम्पको दाबीः इरान र इजरेलबाट पुष्टि हुन बाँकी
१० असार, काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानले “सिङ्गो र पूर्ण युद्धविरामको निम्ति सहमति जनाएको” दाबी गरेका छन्। उनले अबको केही घन्टामा त्यस्तो [Read More…]
अमेरिकी आक्रमणको कसरी प्रतिवाद गर्ला इरान ?
०९ असार, काठमाडौं । इजरायल र इरानबीच युद्ध सुरु भएको दुई हप्ता बितेको छ । यहीबीच अमेरिकाले इरानका प्रमुख परमाणु कार्यक्रम स्थलमा आक्रमण गरेर चर्किएको [Read More…]
वाम लेखकले गरे इरानमाथि अमेरिकी हमलाको विरोध
०९ असार, काठमाडौं । वामपन्थी लेखक तथा विश्लेषकहरूले इरानमाथि अमेरिकाले गरेको हमलाविरुद्ध निन्दा व्यक्त गरेका छन् । उनीहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानका विभिन्न [Read More…]
इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी
०९ असार, काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट [Read More…]
इरानमाथि अमेरिकी आक्रमणलाई अष्ट्रेलियाको समर्थन, ट्रम्पले के भने ?
०९ असार, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन गरेका छन्। अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वङसँगको संयुक्त पत्रकार [Read More…]
अमेरिकाद्वारा इरानमाथि आक्रमण
०९ असार, काठमाडौँ । अमेरिकाले इरानका तीन वटा आणविक केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक केन्द्रमा आइतबार बिहान शक्तिशाली बम प्रहार गरी [Read More…]
इजरायल–इरान युद्धमा मिसियो अमेरिका पनि, नेपालमा पेट्रोलियम आपूर्तिमा आउन सक्छ संकट
०८ असार, काठमाडौँ । इजरायल र इरानबीच चर्किंदै गएको युद्धमा अमेरिका पनि जोडिएको छ । मध्यपूर्वमा बढेको तनावमा अमेरिका मिसिएसँगै वैश्विक रूपमा तनाव थपिएको छ [Read More…]
विश्वको प्रमुख आकर्षण ओसाका विश्व प्रदर्शनी स्थलमा नेपाल प्याभिलियन अलपत्र
देशको ४० करोड रुपैयाँ माटोमा मिल्ने जोखिम ०८ असार, काठमाडौँ । जापानको ओसाकामा जारी वल्ड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी)मा निर्माणाधीन नेपाल प्याभिलियन (नेपाल मण्डप) अलपत्र [Read More…]
इजरायल–इरान युद्धमा मिसियो अमेरिका पनि, नेपालमा पेट्रोलियम आपूर्तिमा आउन सक्छ संकट
०८ असार, काठमाडौँ । इजरायल र इरानबीच चर्किंदै गएको युद्धमा अमेरिका पनि जोडिएको छ । मध्यपूर्वमा बढेको तनावमा अमेरिका मिसिएसँगै वैश्विक रूपमा तनाव थपिएको छ [Read More…]
इरानको आणविक स्थलमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन
०८ असार, काठमाडौँ । इरानको आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यस सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र [Read More…]
जापानी समुद्री क्षेत्र नजिकै चिनियाँ नौसेनाको अभ्यास
०६ असार, काठमाडौं । टोकियोले हालै जापानको समुद्री क्षेत्र नजिकै भएको चिनियाँ नौसेना अभ्यासप्रति चिन्ता व्यक्त गरेको छ । जापानले चिनियाँ सैन्य गतिविधिहरू असामान्य रूपमा [Read More…]
सातौँ दिनमा इरान-इजरायल युद्ध : तेहरानले चाँडै आणविक बम बनाउन सक्ने अमेरिकाको चिन्ता
०६ असार, काठमाडौँ । इरान र इजरायल बिचको युद्ध सात दिनदेखि निरन्तर चलिरहेको छ। यो द्वन्द्वले मध्यपूर्वमा तनावको स्थिति सृजना गरेको छ भने विश्व शक्तिहरूको [Read More…]
दुर्घटनाभन्दा तीन महिनाअघि फेरिएको थियो एयर इन्डियाको दाँया इन्जिन
०५ असार, बीबीसी । गत साता अहमदाबादमा दुर्घटनामा परेको एयर इन्डियाको विमानबारे नयाँ तथ्य सार्वजनिक भएको छ। एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनका अनुसार गत साता [Read More…]
इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण
०५ असार, काठमाडौँ । इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरुले सरकारको ध्यानार्कषण गराएका छन् [Read More…]
किन सम्भोगमा कन्डोम प्रयोग गर्न मान्दैनन् किशोरहरू ?
०५ असार, कोपनहेगन । कोपनहेगन- किशोरहरूमा कन्डोम प्रयोगको अनिच्छाका कारण संसारभर यौनजन्य रोगहरू र अनिच्छित गर्भधारणको खतरा मौलाएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। डब्लूएचको [Read More…]

