Category: International
इरानले घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि खुला गर्यो हवाई क्षेत्र
२० असार, तेहरान । शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ [Read More…]
कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि
२० असार, वासिङ्टन । अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाब पर्न सक्ने विश्वव्यापी अनुमानबीच जुनमा अमेरिकी रोजगारी दरमा अपेक्षा गरिएभन्दा बढी रोजगारी थपिएको बिहीबार [Read More…]
अवैध आप्रवासी खोज्न फ्लोरिडामा २०० नौसैनिक परिचालन
२० असार, वासिङ्टन । दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको [Read More…]
‘ग्लोबल फन्ड’ सहयोग कटौती
२० असार, काठमाडौँ । नेपालको सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने घोषणामा चुनौती थपिएको छ । ग्लोबल फन्डबाट आउने बजेट कटौती हुँदा क्षयरोग प्रभावित ४२ [Read More…]
जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
१८ असार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका छन् । जापानसँगको व्यापार [Read More…]
अमेरिकाले रोक्यो युक्रेनलाई सैन्य सहायता, युक्रेनलाई धक्का
१८ असार, वासिङ्टन । ह्वाइट हाउसले मङ्गलबार युक्रेनलाई बाइडेन प्रशासनको समयमा रूसी आक्रमणविरुद्धको लडाइँका लागि प्रतिज्ञा गरिएका केही मुख्य हतियार पठाउन रोकेको बताएको छ । [Read More…]
अमेरिकी सिनेटबाट पारित ट्रम्पको बिग ब्यूटीफुल बिलमा के छ ?
१८ असार, काठमाडौं । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक झिनो मतान्तरले पारित गरेको छ। २४ घन्टा लामो बहसपछि उपराष्ट्रपति जेडी भान्सको [Read More…]
इजरायल ६० दिने युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी
१८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल [Read More…]
मेटा क्वेस्ट ३एस एक्सबक्स एडिसन ३९९.९९ अमेरिकी डलरमा एक्सबक्स गेम पास बन्डलसँग सार्वजनिक
१८ असार, काठमाडौँ । मेटाले एक्सबक्स सँगको साझेदारीमा सिर्जना गरिएको यसको आफ्नो पहिलो सीमित संस्करण हेडसेट, मेटा क्वेस्ट ३एस एक्सबक्स संस्करण जारी गरेको छ। यो [Read More…]
‘जलवायु अराजकता र द्वन्द्वग्रस्त संसार’ मा सहायता वृद्धि गर्न गुटेरेसको आग्रह
१६ असार, स्पेन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई ‘असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको संसार’ मा ‘विकासको इन्जिनलाई पुनर्जीवित गर्न’ [Read More…]
इजरायलको आक्रमणप्रति इरानको कडा आपत्ति, अधिकारकर्मीको ध्यानाकर्षण
१६ असार, कठमाडौं । इजरायलद्वारा सोमबार गरिएका आक्रमणप्रति गम्भीर असन्तुष्टि जनाउँदै एक वरिष्ठ इरानी अधिकारीले उक्त कार्यलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् । उक्त [Read More…]
वातावरणमैत्री उर्जा प्रणालीका लागि चीनले ल्यायो सातवटा नयाँ मापदण्ड
१६ असार, काठमाडौं । चीनले वातावरणमैत्री उर्जा उत्पादन र अन्तरदेशीय विद्युत् सञ्जाल विस्तारलाई प्रोत्साहन गर्नका लागि सातवटा नयाँ अन्तर्राष्ट्रिय मापदण्ड सार्वजनिक गरेको छ । राजधानी [Read More…]
इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ : ट्रम्प
१५ असार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्धको मुद्दाको निरन्तरता ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको बताएका छन् [Read More…]
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
१३ असार, बैङ्कक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने [Read More…]
रुसमाथिको ईयू प्रतिबन्ध लम्बियो
१३ असार, काठमाडाैं । युरोपेली सङ्घ (ईयू) का नेताहरू रुसमाथि लगाइएका प्रतिबन्धहरूलाई थप छ महिनाका लागि लम्ब्याउन सहमत भएका छन्। क्रेमलिन-मैत्री मानिने हङ्गेरीले यी प्रतिबन्धहरू [Read More…]
इजरायल-इरान युद्धविराम: आणविक क्षतिको दाबीमा मतान्तर
१३ असार, काठमाडाैँ । इरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ। अमेरिकी राष्ट्रपति [Read More…]
अमेरिकासँग भिड्दा छिमेकमै उल्झनमा इरान
११ असार, काठमाडौं । इजरायलले १३ जुनमा इरानमाथि आक्रमण गरेको थियो । त्यसयता यी दुई देशबीच आक्रमण–प्रत्याक्रमण जारी छ । २२ जुनमा अमेरिकाले इरानका परमाणु [Read More…]
एक्सलाई सुपर एप बनाउँदै एलन मस्क
१२ असार, काठमाडाैं। जब एलन मस्कले सन् २०२२ मा सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरे, त्यतिबेला धेरैको अनुमान थियो कि त्यो केवल एउटा सामाजिक सञ्जालको [Read More…]
डोनाल्ड ट्रम्पले भने: ‘इरान बहादुरीपूर्वक लड्यो’
१२ असार, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘बहादुरीपूर्वक लडेको’ बताएका छन्। बीबीसीका अनुसार नेटो बैठकका क्रममा ट्रम्पलाई सोधिएको थियो- इरानविरुद्धको प्रतिबन्ध हटाउने विचारमा [Read More…]
नाटोको ५ प्रतिशत खर्च सम्झौताको वास्तविक अर्थ के हो ?
११ असार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५ प्रतिशतको मुख्य आँकडाको मगलाई सन्तुष्ट पार्न रक्षा खर्चको प्रतिज्ञामा नाटो नेताहरूले बुधबार [Read More…]

