Category: International
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
२५ कार्तिक, एजेन्सी। भारतीय फरेन्सिक टोलीहरूले मङ्गलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन्। सोमबार राति भएको उक्त विस्फोटमा [Read More…]
अमेरिका ‘शटडाउन‘ : तलब नपाउँदा धमाधम काम छोड्दै कर्मचारी, १४ सय बढी उडान रद्द
२३ कार्तिक, एजेन्सी । अमेरिकामा सरकार बन्द (शटडाउन) भएको एक महिना नाघ्दा तलब नपाएका कर्मचारीहरू धमाधम काम छोड्दै छन्, जसले हवाई उडानमा ठूलो असर परेको [Read More…]
एन्टार्कटिकाको पतन अपरिवर्तनीय हुन सक्छ, वैज्ञानिकहरूले दिए चेतावनी
२३ कार्तिक, सिड्सी । अन्टार्कटिकाको बरफ, महासागर र पारिस्थितिक प्रणालीमा अचानक र सम्भवतः फर्काउन नसकिने (अपरिवर्तनीय) परिवर्तनको सम्भावना छ। यदि विश्वव्यापी रूपमा कार्बन उत्सर्जनमा तीव्र [Read More…]
रेस्टुरेन्टभित्र योगको नाममा ‘तान्त्रिक यौन कक्षा’ चलाउने बेलायती महिला पक्राउ
२२ कार्तिक, काठमाडौँ । तान्त्रिक यौन योग कक्षा सञ्चालन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। थाइल्याण्डको कोह फागंन टापुमा प्रति सत्र ४०० भाट (१० [Read More…]
एन्टिबायोटिकको असर घट्दै: डब्लूएचओको गम्भीर चेतावनी
२० कार्तिक, काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर एन्टिबायोटिक औषधिप्रति ब्याक्टेरियाको प्रतिरोध तीव्र रूपमा बढिरहेको भन्दै गम्भीर चेतावनी दिएको छ। ग्लोबल एन्टिबायोटिक रेजिस्टेन्स [Read More…]
फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
१९ कार्तिक, काठमाडौँ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ। रूपन्देहीमा [Read More…]
कलमेगी चक्रवातको सन्त्रास : भियतनाममा बाढीले ४० को मृत्यु
१८ कार्तिक, काठमाडौँ । मध्य भियतनाममा गत हप्ता अघि आएको भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ। यस घटनाले ७६ जना [Read More…]
चिनियाँ बजारमा युएईका उत्पादन स् ऊँटको दूध रोजाइमा
१८ कार्तिक, एजेन्सी । आठौं चाइना इन्टरनेशलन इम्पोर्ट एक्पोमा युएईका फर्महरूले चिनियाँ बजारमा प्रवेश गर्ने लक्ष्य राखेका छन् ।चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो चीनको सबैभन्दा ठूलो [Read More…]
आइन्स्टाइनलाई फ्रायडको जवाफ: युद्ध हाम्रो स्वभावमै छ
१६ कार्तिक, काठमाडौँ । भियना, सेप्टेम्बर, सन् १९३२ प्रिय प्राध्यापक आइन्स्टाइन, तपाईंले मलाई छलफलमा निम्त्याउनु भएको थाहा पाएँ । छलफलको विषय तपाईंलाई रुचि लागेको तथा अरूलाई [Read More…]
फ्रायडलाई आइन्स्टाइनको चिठी : युद्ध किन हुन्छ ?
१५ कार्तिक, काठमाडौँ । कुराकानी पोष्टड्याम छेउ, क्यापुथ, ३० जुलाई १९३२ । प्रिय प्राध्यापक फ्रायड ! राष्ट्र संघ तथा पेरिसमा अवस्थित यसको सहायक संगठन ‘इन्टरनेसनल इन्स्टिच्युट [Read More…]
चिया र चुरोटको घातक जोडी
चिया–चुरोट सँगै पिउँदा किन आनन्द महसुस हुन्छ? १५ कात्तिक, एजेन्सी । चियाको कप र चुरोटको सर्को। नेपालमा यो संयोजन निकै सामान्य छ। कुनै पनि चिया [Read More…]
भारतको दिल्लीमा क्लाउड सीडिङ परीक्षण असफल, लाखौं रुपैयाँ स्वाहा
१५ कात्तिक, एजेन्सी । मंगलबार भारतको दिल्ली सरकारले गरेको क्लाउड सीडिङ (कृत्रिम वर्षा) परीक्षणलाई अत्यन्त महँगो, अस्थायी र अल्पकालीन उपाय भन्दै आलोचना गरेका छन् । [Read More…]
पेन्टागनद्वारा युक्रेनलाई टोमाहक मिसाइल दिन सिफारिस, अन्तिम निर्णय ट्रम्पको हातमा
१५ कात्तिक, वासिङ्टन डिसी । पेन्टागनले युक्रेनलाई लामो दूरीका टोमाहक मिसाइलहरू उपलब्ध गराउन ह्वाइट हाउसलाई ग्रिन सिग्नल दिएको छ। रक्षा मन्त्रालयको मूल्याङ्कनअनुसार यसो गर्दा अमेरिकाको [Read More…]
आईफोन २० ले सबै परम्परागत बटनहरू त्याग्ने
१४ कार्तिक, काठमाडाैँ । सन् २०२७ मा आउने र पहिलो आईफोन लन्चको २० औं वार्षिकोत्सव मनाउने अपेक्षा गरिएको आईफोन २० परिवारको बारेमा विगत केही दिनदेखि [Read More…]
रुसी तेल खरिद स्थगित गरेको भारतीय रिफाइनरीको घोषणा
१३ कात्तिक, नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य-समर्थित रिफाइनरी एचपिसिएल-मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा [Read More…]
टिकटकले नेपालमा हटाउने भिडिओ सङ्ख्या बढ्दै, तीन महिनामै २४ लाखभन्दा बढी हटाइयो
१३ कार्तिक, बीबीसी । टिकटकले हटाउने गरेका उसको मापदण्डविपरीतका भिडिओहरूको सङ्ख्या नेपालमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा [Read More…]
ट्रम्पले स्वीकार गर्दै भने – तेस्रो कार्यकालका लागि ‘संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण’
१२ कात्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताएका [Read More…]
विकिपिडियालाई टक्कर दिने मस्कको दाबी — ग्रोकिपिडियाको बिटा संस्करण सुरु
ग्रोकिपिडियाद्वारा सेवा सुरु, ‘वाम–पक्षधर’ विकिपीडियालाई टक्कर दिने मस्कको दाबी ११ कात्तिक, न्यूयोर्क । एलन मस्कको कम्पनी एक्सएआईले सोमबार अनलाइन विश्वकोश विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन [Read More…]
म्यानपावर कम्पनीलाई मलेसियाले तोक्यो १० नयाँ मापदण्ड
११ कार्तिक, काठमाडौँ । नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मलेसियाले म्यानपावर कम्पनीहरूका लागि १० सर्त राखेको छ । मलेसियाले तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै [Read More…]
रुसले गर्यो आणविक क्रुज मिसाइलको सफल परीक्षण
१० कार्तिक, काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशले विकास गरेको नयाँ आणविक–सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गरेका [Read More…]

