ट्रम्पको अभिव्यक्तिपछि एसियाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

११ चैत, काठमाडौँ । एसियाली बजारमा बुधबार बिहानै कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता भइरहेको अभिव्यक्ति दिएसँगै [Read More…]

के इरानले साँच्चै ‘अजेय’ अमेरिकी एफ-३५ जेट खसालेको हो ?

१० चैत, तेहरान । इरानमाथि अमेरिका-इजरायल युद्ध चर्किरहेको बेला गत हप्ता मध्यपूर्वको एक हवाई अखडामा अमेरिकी एफ-३५ लडाकु विमानले आपतकालीन अवतरण गरेपछि, यस विषयमा जानकार [Read More…]

होर्मुजबाट एक नेपाली इरानको कब्जामा

०६ चैत, काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ [Read More…]

युद्धको विरोधमा ट्रम्पका उच्च सहयोगीले छाडे पद, ‘अर्को पुस्तालाई मर्न पठाउन सक्दिनँ’ भन्दै दिए राजीनामा

इजरायली दबाबमा युद्ध सुरु गरिएको जो केन्टको दाबी काठमाडौँ । ट्रम्प प्रशासनका प्रभावशाली अधिकारी एवं राष्ट्रिय आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरानसँग जारी युद्धको विषय [Read More…]

आपसी तनाव कम गर्न अफगानिस्तान र पाकिस्तानलाई डब्ल्यूएचओको आह्वान

०३ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफगान तालिबान र पाकिस्तानबीचको तनाव कम गर्न आह्वान गरेको छ । अफगानिस्तान र पाकिस्तान बीचको तनावले [Read More…]

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४ सय जनाको मृत्यु

०३ फागुन, काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको लागुऔषध उपचार गर्ने अस्पतालमा हवाई आक्रमण हुँदा कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० जना घाइते [Read More…]

हर्मुज जलडमरूमा सुरक्षा : ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

०२ चैत, वासिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूलाई हर्मुज जलडमरूमा जहाजहरूको सुरक्षा गर्न संयुक्त प्रयास गर्न गरेको आग्रह जापान र अस्ट्रेलियाले अस्वीकार [Read More…]

अमेरिकाले इरानको खार्ग टापु कब्जा गर्दै

०१ चैत, काठमाडौँ । अमेरिकाले इरानको जीवनरेखाका रूपमा रहेको खार्ग टापु कब्जा गर्ने तयारी गरेको छ । इरानले पर्सियाको खाडीस्थित हर्मुज जलमार्गमा इन्धन आवागमनमा अवरोध [Read More…]

उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण

३० फागुन, काठमाडौं । उत्तर कोरियाले उत्तर कोरियाबाट पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको [Read More…]

आईफोन फोल्डले भित्री डिस्प्लेमा आईप्याड जस्तो यूआई प्रदान गर्ने

२९ फागुन, काठमाडाैँ । एप्पलको फोल्डेबल आईफोन यो वर्षको उत्तरार्धमा ४ः३ एस्पेक्ट रेसियो भएको फराकिलो भित्री डिस्प्लेको साथ लन्च हुने हल्ला छ। अब ब्लूमबर्गका मार्क [Read More…]

नेपालको प्रस्तावमा विश्वभर आरोग्य दिवस

२९ फागुन, काठमाडाैँ । नेपालको वैश्विक प्रयासको फलस्वरूप आगामी अप्रिल १५ देखि हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ । नेपालको मौलिक अभ्यासलाई [Read More…]

इराकमा अमेरिकी सैन्य इन्धन विमान दुर्घटना

२९ फागुन, काठमाडाैँ । पश्चिमी इराकमा अमेरिकी वायुसेनाको एक इन्धन बोक्ने (रिफ्युलिङ) विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार केसी–१३५ स्ट्राटो ट्याङ्कर [Read More…]

सफ्टबैंकले एआईमा आधारित राउटिङ प्रणाली विकास गर्यो

२८ फागुन, काठमाडौँ । सफ्टबैंकले मोबाइल कोर नेटवर्क मार्गहरूलाई स्वचालित गर्ने एआई-आधारित राउटिङ प्रणाली विकास गरेको छ। सफ्टबैंकले विभिन्न प्रकारका एप्लिकेसनहरूको लागि विलम्बता र दक्षता [Read More…]

एटीएण्डटीले अमेरिकामा नेटवर्क पूर्वाधार विस्तार गर्न आगामी पाँच वर्षमा २५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

२७ फागुन, काठमाडौँ। एटीएण्डटीले अमेरिकामा नेटवर्क पूर्वाधार विस्तार गर्न आगामी पाँच वर्षमा २५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको जनाएको छ। टेलिकम सेवा प्रदायक [Read More…]

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फागुन, काठमाडौँ। जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान [Read More…]

इरान ध्वस्त पार्ने सपना देख्नेहरूलाई इतिहास थाहै छैन: पेजेस्कियान

२७ फागुन, काठमाडौँ। अमेरिका-इजरायलसँग लडाइँका बिच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानलाई ध्वस्त पार्ने सपना देख्नेहरूलाई इतिहास थाहा नभएको टिप्पणी गरेका छनन्। उनले सामाजिक सञ्जालमार्फत इरान [Read More…]

इरानको नयाँ सर्वोच्च नेतामा मोजतबा

२६ फागुन, काठमाडाैँ । इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन हुनुभएको छ । ५६ वर्षीय उहाँ अमेरिका र इजरायली सैन्य कारबाहीमा हालै मारिएका सर्वोच्च नेता [Read More…]

अष्ट्रेलियामा अनलाइन उमेर–प्रतिबन्ध लागू हुँदा पोर्न साइटहरू अवरुद्ध, किशोरहरू भीपीएनमा आकर्षित

२६ फागुन, काठमाडाैँ । विश्वको सबैभन्दा ठूलो पोर्न वितरकहरू मध्ये एक प्लेटफर्मले सोमबार अष्ट्रेलियाले व्यापक अनलाइन उमेर प्रतिबन्धहरू लागू गरेपछि प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्महरूबाट ब्लक गरिरहेको [Read More…]

अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प

२५ फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउने सम्भावनालाई नकार्न सकिने बताएका छन्। एबीसी न्युजसँग कुरा गर्दै उनले सबै विकल्प खुला रहेको बताएका छन्। [Read More…]

भारत र अमेरिकाद्वारा बधाई ज्ञापन

२२ फागुन, काठमाडौँ । नेपालमा बिहीबार सफलतापूर्वक प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएकोमा छिमेकी भारत सरकाले खुसी व्यक्त गर्दै बधाई दिएको छ । नेपालमा निर्वाचनसम्बन्धी [Read More…]