Category: Featured
घान्द्रुकमा पर्यटकीय चहलपहल
०८ बैशाख, गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यति बेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु [Read More…]
हप्तामा दुई दिन सार्वजनिक बिदाले पर्यटन क्षेत्रमा बढ्यो चहलपहल
०८ बैशाख, काठमाडाैँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ [Read More…]
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, हिमाली भूभागमा वर्षा, तराई क्षेत्रमा तातो हावा चल्ने
०८ बैशाख, काठमाडौँ । काठमाडौँ हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको हिमाली भूभागमा [Read More…]
नेपाली पात्रो : नयाँ वर्ष, नयाँ सोच, नयाँ स्वरूप
०७ वैशाख, काठमाडौँ । “आज कति गते?” यही प्रश्नबाट सुरु भएको नेपाली पात्रोको यात्रा, आज १ करोड ३० लाखभन्दा बढी डाउनलोड सहित् विश्वभर रहेका नेपालीहरूलाई [Read More…]
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
०७ बैशाख, काठमाडौँ । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ [Read More…]
काठमाडौँ–ढाका सिधा उडान गर्ने तयारी
०७ बैशाख, काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ। निगमले आवश्यक तयारी थालेको र [Read More…]
आज पनि भिटामिन ‘ए’ खुवाइँदै
०७ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आग्रह गरेको छ । आइतबार सुरु [Read More…]
आज अक्षय तृतीया, यसकारण छ यो विशेष
यस दिन विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि अति उत्तम हुने विश्वास गरिन्छ [Read More…]
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
०६ वैशाख, ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । वर्षा र [Read More…]
‘भेहिकल फ्री जोन’ घाेषणा भएपछि यस्ताे देखियाे असन क्षेत्र (तस्बिरहरू)
०४ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रलाई आजदेखि प्रत्येक शनिबार ‘भेहिकल फ्री जोन’ बनाएको छ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज यसको [Read More…]
आज विश्व सम्पदा दिवस
०५ बैशाख, काठमाडौँ। सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका [Read More…]
एडीबीको २८५ मिलियन डलर ऋणमा विस्तार गरिँदै छ पथलैया–हेटौँडा–नारायणघाट सडक
०४ बैशाख, काठमाडौँ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत व्यस्त पथलैया–हेटौँडा–नारायणघाट सडक खण्डलाई चार लेनमा विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । एसियाली विकास बैंक (एडीबी) को [Read More…]
अब राहदानी र लाइसेन्स सिधै घरमै
०४ बैशाख, काठमाडौँ । नागरिकलाई सास्तीमुक्त र छरितो सेवा दिने लक्ष्यका साथ सरकारले सुरु गरेको महत्त्वाकाङ्क्षी योजना अब व्यवहारमा उत्रिन थालेको छ। लामो समयदेखि सरकारी [Read More…]
हेटौँडा सिमेन्ट उत्पादन फेरि बन्द
०४ बैशाख, मकवानपुरगढी । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र नियमित सञ्चालन ल्याइएको [Read More…]
मातातीर्थमा श्रद्धालुको भीड [फोटोफिचर]
०४ बैशाख, काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औशीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा [Read More…]
आज आमाको मुख हेर्ने दिन
०४ बैशाख, काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान [Read More…]
वैशाख ५ देखि असनमा सवारी निषेध
०२ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप [Read More…]
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
०१ वैशाख, काठमाडाैँ । आज (मंगलबार) विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ। आज वैशाख १ [Read More…]
‘मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार’ भन्दै राजधानीमा प्रदर्शन, तस्बिरहरू
३० चैत, काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणको विषयमा सोमबार राजधानीमा प्रदर्शन गरिएको छ । अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो । उनीहरूले [Read More…]
गृहमन्त्रीसँग ४ करोड ३१ लाखभन्दा बढीको शेयर लगानी, कहाँ कति ?
३० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो शेयर बजारमा रहेको लगानी विवरण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उहाँको कुल [Read More…]

