Category: Crime & Accident
बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृत्यु
१३ जेठ, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप [Read More…]
स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा चालकको मृत्यु
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको छ । एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ । मृत्यु [Read More…]
२ बालिकालाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
१२ जेठ, काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ [Read More…]
राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने
११ जेठ, काठमाडौं । १५ चैतमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ [Read More…]
ब्यूरोको असई भन्दै ठगी, समातिए एक युवक
११ जेठ, काठमाडौं । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका [Read More…]
बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ
११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय [Read More…]
बैंकका सेक्युरेटी गार्डकै बन्दुक र गोली चोरियो
०९ जेठ, काठमाडौं । सप्तरीस्थित नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी भएको छ । बन्दुक लगायतका सामानहरू चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर [Read More…]
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ
०८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी [Read More…]
रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु
०८ जेठ, कठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ । [Read More…]
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
०८ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन आज बिहीबार पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले [Read More…]
गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए
०७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा [Read More…]
सर्वोच्चको व्याख्या–फौजदारी मुद्दामा सफाइ पाएका शिक्षकको तलब र अरू सुविधा नरोक्नू
०७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले फौजदारी मुद्दा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाइ पाएमा तलब सुविधा पाउने भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतले [Read More…]
विद्यालय परिसरभित्र बेवारिसे बम फेला
०७ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालय परिसरमा दुई वटा सकेट बम फेला परेको छ । विद्यालयको भवन बनाउन जक [Read More…]
सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते
०६ जेठ, हेटाैंडा । मकवानपुरकाे उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेकाे वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ । आज दिउँसो भीमफेदी गाउँपालिका-९ [Read More…]
गाँजासहित विमानस्थलबाट एक जना पक्राउ
०६ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट ४ किलो ६ [Read More…]
रविको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा, दोस्रो नम्बरमा पेशी
०६ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा [Read More…]
कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
०५ जेठ, विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । [Read More…]
विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
०५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो [Read More…]
लमजुङ तरुण दलमा खुकुरी प्रहार : प्रहरीले दर्ता गरेन जाहेरी, पीडितको आशंका
०४ जेठ, पोखरा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार गर्नेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । [Read More…]
जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ
०४ जेठ, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई प्रहरीले काठमाडौंका दुई ठाउँबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको [Read More…]

