दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

२९ चैत, काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश [Read More…]

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

२९ चैत, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । [Read More…]

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२८ चैत, काठमाडौं । बुधबार राति छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सडकमा रोकीराखेको से.१ ख [Read More…]

कैलालीको अत्तरियामा युवकको शव फेला, हत्याको आशंका

२७ चैत, धनगढी । कैलालीमा एक युवकको शव फेला परेको छ । गोदावरी नगरपालिका–९ को दुर्गा मन्दिर पछाडि आज बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी [Read More…]

तीनकुने घटनामा थप ६ जना पक्राउ

२६ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको [Read More…]

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

२५ चैत, काठमाडौं । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक [Read More…]

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

२५ चैत, काठमाडौं। तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । उनी पत्रकार सुरेश रजक मृत [Read More…]

बैंककबाट आएका भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

२५ चैत, काठमाडौं । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय [Read More…]

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते   

२१ चैत, बागलुङ । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने [Read More…]

सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते

२१ चैत, काठमाडौ । सिन्धुलीमा ईभी गाडी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । जिल्ला [Read More…]

टोखाबाट बरामद २५ करोडका मालिक नेकपा माओवादी केन्द्र निकट व्यापारी नारायण पौडेल

२१ चैत्र, काठमाडौँ । काठमाडौँको टोखाबाट चैत ४ गते ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ। उक्त रकम [Read More…]

३ सय किलो गाँजासहित कार चालक पक्राउ

२० चैत, काठमाडौं । तीन सय किलो गाँजासहित कार चालक पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले [Read More…]

डेढ करोड बैंकिङ कसुर मुद्दाका प्रतिवादी समातिए

१२ चैत, काठमाडौं । करिब डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ का ४० वर्षीय [Read More…]

एसइई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

११ चैत, सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ [Read More…]

लागुऔषधसहित ४ जना पक्राउ

११ चैत, काठमाडौं । अवैध लागुऔषधसहित कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले [Read More…]

४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना पक्राउ

१० चैत, काठमाडौं । ४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना नुवाकोट पक्राउ परेका छन् । शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको [Read More…]

लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ

१० चैत, काठमाडौं । ८४० ट्याबलेट लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका [Read More…]

पोखरा महानगरका अधिकृत घुससहित पक्राउ

०८ चैत, पोखरा । पोखरा महानगरपालिकाका प्रशासकिय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित महानगरका प्रशासकिय अधिकृत कपिल [Read More…]

बसको ठक्करबाट मनहरीमा एक जनाको मृत्यु

०५ चैत, बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आइरहेको बा४ख ५५८२ [Read More…]

१० वर्षदेखि चोरीमा संलग्न व्यक्ति पक्राउ, मूर्तिदेखि चरेसका भाँडासम्म बरामद

०५ चैत, काठमाडौं । १० वर्षदेखि चोरी गर्दै आएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ घर भई ललितपुर [Read More…]