Author: डिजिटल खबर
आईफोन १८ प्रोमा अपग्रेड गरिएको सेल्फी क्यामरा हुने चर्चा
१२ फागुन, काठमाडौँ। एप्पलले सम्पूर्ण आईफोन १८ लाइनअपमा सेल्फी क्यामरा अपग्रेड गर्नेछ भनि गत वर्ष नोभेम्बरमा एउटा रिपोर्टले दाबी गरेको थियो। अब एउटा नयाँ चर्चाले [Read More…]
८ वर्षमा १ लाख ६८ हजार सवारी दुर्घटना, १९ हजारभन्दा बढीको मृत्यु
लकबीच हुने अस्वस्थ प्रतिस्पर्धा, सडकको दुरवस्था, लामो दूरीमा गुड्ने सवारीसाधनको राम्रो जाँच नगरिँदा सवारी दुर्घटनाको जोखिम बढ्दो छ । १२ फागुन, काठमाडौँ/धादिङ — पोखराबाट काठमाडौं आउँदै [Read More…]
घरजग्गा कारोबारमा ‘कम्पनी अनिवार्य’: इजाजत लिनेको संख्या कति?
१२ फागुन, काठमाडाैँ । नेपालको घरजग्गा बजारमा दशकौँदेखि जरा गाडेर बसेको अनौपचारिक दलाल प्रणालीमाथि कडा प्रहार गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगर र उपमहानगरपालिका [Read More…]
माैसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, ६ प्रदेशमा वर्षा
१२ फागुन, काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा [Read More…]
फेरि उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
१२ फागुन, काठमाडाैँ । आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम माथि उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम [Read More…]
आज – १२ फाल्गुण २०८२ मंगलवार को राशिफल
२०८२ फागुन १२ गते (२४ फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण शुक्लपक्ष सप्तमी तिथि, ७ः३४ बजेपछि अष्टमी। कृत्तिका नक्षत्र, १५ः४७ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष – Ariesचु, [Read More…]
ट्रम्प निवासमा छिरे हतियारधारी, सुरक्षाकर्मीले हाने गोली
११ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ । घटना हुँदा [Read More…]
ब्रेक फेल भएपछि तेजस विमान रनवेबाट बाहिरियो, भारतीय वायुसेनाद्वारा ३० वटा लडाकु विमान ‘ग्राउण्डेड’
११ फागुन, काठमाडाैँ । भारतीय वायुसेनाको हल्का लडाकु विमान ‘तेजस’ अवतरणका क्रममा रनवेबाट बाहिरिएपछि भारतले आफ्ना सबै ३० वटा सिंगल-सिट तेजस विमानहरूको उडानमा रोक लगाएको [Read More…]
पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, आत्मसमर्पण गर्दैनौँ : जेलेन्स्की
११ फागुन, कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्याएका छन्। राजधानी कीभस्थित [Read More…]
सबै दलका नारामा सुशासन
११ फागुन, काठमाडाैँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । आवधिक निर्वाचनभन्दा दुई वर्षअघि [Read More…]
रास्वपा मकवानपुरका सभापति कांग्रेस प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश गरेका छन् । उनी यसअघि कांग्रेसबाटै रास्वपामा गएका थिए । रास्वपा मकवानपुरले आज [Read More…]
पश्चिमी वायुको प्रभावले यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
११ फागुन, काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, [Read More…]
आज कति छ काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम?
११ फागुन, काठमाडाैँ । आज (सोमबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको [Read More…]
आज – ११ फाल्गुण २०८२ सोमवार को राशिफल
२०८२ फागुन ११ गते (२३ फेब्रुअरी २०२६) साेमवार, फाल्गुण शुक्लपक्ष षष्ठी तिथि, ९ः५२ बजेपछि सप्तमी। भरणी नक्षत्र, १७ः२४ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष – Ariesचु, [Read More…]
पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : कम्तीमा १७ जनाको मृत्यु, ४६ जना घाइते
११ फागुन, काठमाडाैँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । आज बिहान करिब [Read More…]
पहिलोपटक सिलिगुडीमा गुन्जिँदै नेपथ्य
१० फागुन, काठमाडौँ । पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले [Read More…]
ट्रम्पले लगाएको कर सर्वोच्चद्वारा खारेज
१० फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी कर अर्थात् आयात शुल्क त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ह्वाइट हाउसले गत वर्ष घोषणा [Read More…]
ग्रिनल्याण्डमा अमेरिकी ‘हस्पिटल शिप’ पठाउने ट्रम्पको घोषणा
१० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय [Read More…]
भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस
१० फागुन, काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले [Read More…]
चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढ्न थाले
१० फागुन, मुस्ताङ । चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा [Read More…]

