Author: डिजिटल खबर
आज – १४ फाल्गुण २०८२ बिहिवार को राशिफल
२०८२ फागुन १४ गते (२६ फेब्रुअरी २०२६) बिहीवार, फाल्गुण शुक्लपक्ष दशमी तिथि। मृगशिरा नक्षत्र, १२ः२८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
काठमाडौँ उपत्यकाको एकीकृत विकास अवधारणा सार्वजनिक गर्दै कांग्रेस
१३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ उपत्यकाको एकीकृत विकाससम्बन्धी साझा अवधारणा (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने भएको छ । बिहीबार दिउँसो १ बजे विशालनगरस्थित चेरिस रेष्टुरेन्ट [Read More…]
एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा, आधुनिक ‘ओभरपास’ निर्माण हुँदै
१३ फागुन, झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर [Read More…]
एसइई नतिजा सुधारका लागि विशेष कक्षा सुरु
१३ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । [Read More…]
टोयोटाले पोल्याण्डमा कार रिसाइक्लिङ्ग प्लान्ट खोल्ने
१३ फागुन, काठमाडौँ । टोयोटा मोटर यूरोपले पोल्याण्डको वाल्ब्रजिचमा नयाँ भेहिकल (सवारी साधन) रिसाइक्लिङ्ग प्लान्ट निर्माणको घोषणा गरेको छ। यो सुविधाले जीवनको अन्त्यतिरका सवारी साधनहरूको [Read More…]
सुन तस्करीमा अख्तियारको चासो
१३ फागुन, काठमाडौँ । नेपाल वायु सेवा निगमका एक वरिष्ठ पाइलटको साथबाट एयरपोर्टमा भेटिएको सुन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । अघिल्लो साता [Read More…]
मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा यसपालि सेनालाई
मतदानस्थल र गणनाका बेला पनि बाहिरी सुरक्षा घेराको जिम्मा सेनाले लिएको छ, आवश्यक परे चार वटै सुरक्षा निकायबाट खटिएका जनश्कितको संयुक्त कमान्ड लिने अधिकारसमेत सेनाले [Read More…]
भर्जिनियामा हत्या, रामपुरमा शोक
मृतक छत्रबहादुरका भाइ नाता पर्ने सुशील थापाले गाउँघरमा खेती किसानसँगै कुटानी पिसानीको मिल सञ्चालन गर्दै आएका छत्र गत असोजमा श्रीमतीसहित अमेरिका पुगेको बताए । १३ फागुन, [Read More…]
मौसम पूर्वानुमान : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, ६ प्रदेशमा वर्षा
१३ फागुन, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी र हिमाली [Read More…]
काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम: ११.५ डिग्रीबाट एकैचोटि ८ मा झर्यो
१३ फागुन, काठमाडौँ । आज (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम [Read More…]
आज – १३ फाल्गुण २०८२ बुधवार को राशिफल
२०८२ फागुन १३ गते (२५ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष नवमी तिथि। राेहिणी नक्षत्र, १४ः०६ बजेपछि मृगशिरा। चन्द्रराशि वृष। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक
१२ फागुन, काठमाडौँ । काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ। [Read More…]
स्वादिलो चिज दिनहुँ खादा कत्तिको स्वस्थकर छ ?
१२ फागुन, काठमाडाैँ । तपाईं कुनै रेस्टुरेन्टमा जानुभएको छ। मेनु कार्ड खोल्नेबित्तिकै तपाईंको नजर एक्स्ट्रा चिज बर्गर, एक्स्ट्रा चिज पिज्जा, एक्स्ट्रा चिज स्यान्डविच जस्ता परिकारमा [Read More…]
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
१२ फागुन, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ । जल तथा [Read More…]
ग्यालेक्सी एस२६ अल्ट्राको एस पेनमा ब्लुटुथ सुविधाहरूको अभाव हुने
१२ फागुन, काठमाडौँ। ग्यालेक्सी एस२६ अल्ट्राको एस पेनमा ब्लुटुथ सुविधाहरू उपलब्ध नहुने भएको छ। गत वर्ष, सामसङले ग्यालेक्सी एस२५ अल्ट्राको एस पेनबाट ब्लुटुथ क्षमताहरू हटाउने [Read More…]
साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा
१२ फागुन, काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा [Read More…]
विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक : अध्यक्ष घिसिङ
१२ फागुन, धरान । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । सोमबार धरान उपमहानगरपालिकामा [Read More…]
टेस्लाले साइबरट्रकको मूल्य नाटकीय रूपमा कटौती गर्यो
१२ फागुन, काठमाडौँ । टेस्लाले अल–ह्वील ड्राइभ भएको साइबरट्रकको नयाँ इन्ट्री–लेभल संस्करण प्रस्तुत गरेको छ। यो मोडेलको पावर लगभग ३२५ किलोवाट र रेन्ज लगभग ५२३ [Read More…]
एमालेको झण्डा जलाउने पक्राउ
१२ फागुन, सप्तरी । सप्तरीमा नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महादेवा गाउँपालिका [Read More…]
भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु
१२ फागुन, काठमाडौँ। भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार राति झारखण्डको चतरा जिल्लामा भयानक विमान दुर्घटना हुँदा ७ जनाको [Read More…]

