Author: डिजिटल खबर
११ जलविद्युत् आयोजनाका ९३४ व्यक्ति अझै सम्पर्कविहीन (सूचीसहित)
१२ भाद्र, काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्। बाढीले निर्माणाधीन [Read More…]
शव भण्डारणमा देशव्यापी सङ्कट : अस्पतालहरूको क्षमता करिब ३५० मात्रै
१२ भाद्र, काठमाडौँ । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार भोटेकोशी बाढीपछि ४८९ शव फेला परेको छ । तीमध्ये अधिकांश शवको पहिचान खुल्न सकेको छैन । [Read More…]
विदुरमा राहतको थुप्रो, रसुवामा उकुसमुकुस
१२ भाद्र, काठमाडौँ । पासाङल्हामु राजमार्ग अन्तर्गत नुवाकोट र रसुवा जोड्ने मुख्य प्रवेशद्वार मानिन्थ्यो बेत्रावती पुल । भदौ १० गते तिब्बतको हिमताल फुटेर भोटेकोशी हुँदै [Read More…]
जीवित छौँ, ठुलो सौभाग्य
१२ भाद्र, देवीघाट (नुवाकोट) । “हामी जीवित छौँ । यही हाम्रा लागि ठुलो सौभाग्य हो,” टिमुरेबाट धुन्चे हुँदै नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र [Read More…]
बाढी प्रभावितको सहयोगका लागि निजी क्षेत्रको सक्रियता
१२ भाद्र, काठमाडौँ । भोटेकोशीको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग [Read More…]
आज जनैपूर्णिमा पर्व मनाइँदै
१२ भाद्र, काठमाडौँ । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, [Read More…]
राशिफल: १२ भाद्र २०८३ बिहिवार
२०८३ भदाै १२ गते (२८ अगस्ट २०२६) शुक्रवार, श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, ९:१६ बजेपछि प्रतिपदा। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
भोटेकोशी बाढी: बेवारिसे र पहिचान नखुलेका शवहरूको विवरण प्रहरी पोर्टलमा राखिँदै, यसरी हेर्नुहोस्
११ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको विवरण नेपाल प्रहरीले आफ्नो पोर्टलमा अपडेट गरेको छ । बाढीमा परी ज्यान [Read More…]
नेपालमा गएको पहिरोले केरुङ नाकामा ठूलो क्षतिः चीनद्वारा उच्चस्तरीय आपत्कालीन उद्धार शुरु
११ भाद्र, काठमाडौँ। नेपालमा गएको विनाशकारी पहिरोका कारण चीनको दक्षिण–पश्चिमी सिझाङ (तिब्बत) स्वायत्त क्षेत्रमा अवस्थित केरुङ (जिरोङ) नाकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ [Read More…]
बाढी प्रभावितको सहयोगका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा
११ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा पुगेको क्षतिप्रति सहयोग पुर्याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ [Read More…]
चीनतर्फ बेपत्ता हुनेको सङ्ख्या ५५८ पुग्यो
११ भाद्र, काठमाडौँ । चीनतर्फको सीमा क्षेत्रमा बेपत्ता हुनेको सङ्ख्या ५५८ पुगेको छ। स्थानीय सिङ्गात्से सहर सरकारलाई उद्धृत गर्दै सञ्चारमाध्यम सीसीटीभीले आयोजना गरेको पत्रकार सम्मेलनमा [Read More…]
अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण नागढुङ्गा-मुग्लिङसहित मुख्य राजमार्ग ठप्प, जोखिम कायमै
११ भदौ, काठमाडौं । अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् । प्रहरी [Read More…]
राशिफल: ११ भाद्र २०८३ बिहिवार
२०८३ भदाै ११ गते (२७ अगस्ट २०२६) बिहीवार, श्रावण शुक्लपक्ष चतुर्दशी तिथि, प्रातः ८ः३१ बजेपछि पूर्णिमा। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, १४ः१५ बजेपछि कुम्भ। मेष – [Read More…]
जनैपूर्णिमा र ऋषितर्पणीको के छ त ? धार्मिक महत्व !
१० भदौ, काठमाडौँ। मिती २०८३ साल भदौ १२ गते शुक्रबार श्रावण शुक्लपक्ष पूर्णिमा तिथी बिहान ९ / १६ बजेसम्म त्यस उप्रान्त भाद्र कृष्णपक्ष प्रतिपदा तिथी [Read More…]
भोटेकोशी बाढीमा ४७ जना पर्यटक सम्पर्कविहीन
१० भाद्र, काठमाडौँ । कैलाश मानसरोवर यात्राको क्रममा रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन भएका छन् । काठमाडौँमा रहेको हिमालयन ग्लेसियरमार्फत मङ्गलबार बेलुका रसुवाको नेपाल–चीन [Read More…]
बाढी पूर्वानुमान महाशाखाले भन्यो– थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकीयस्ता छन् हिमबाढी आउनुका मुख्य ५ कारण
१० भाद्र, काठमाडौँ । भोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। [Read More…]
ओपनएआईले किशोर/किशोरीका लागि ल्यायो ‘च्याटजीपीटी फर टीन्स’
१० भाद्र, काठमाडौँ । ओपनएआईले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ‘च्याटजीपीटी फर टीन्स’ नामको विशेष संस्करण सार्वजनिक गरेको छ। नयाँ संस्करणको उद्देश्य किशोरका लागि [Read More…]
नाडा अटो शो २०२६: सिद्धार्थ बैंकद्वारा ५.९६ प्रतिशत ब्याजदरमा विशेष अटो कर्जा योजना सार्वजनिक
१० भदौ, काठमाडौँ। NADA Automobiles Association of Nepal द्वारा आयोजना भइरहेको NADA Auto Show 2026 मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर [Read More…]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना
१० भदौ, काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम [Read More…]
प्रधानमन्त्री साहले प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिँदै
१० भाद्र, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १:०० [Read More…]

