आज – ०७ भाद्र २०८२ शनिवार को राशिफल

२०८२ भदाै ७ गते शनिवार, २३ अगस्ट २०२५। भाद्र कृष्णपक्ष औंसी तिथि, ११ः१५ बजेपछि शुक्ल प्रतिपदा। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष – Ariesचु, चे, चो, [Read More…]

जापानमा शताब्दी पार गर्ने संख्या ९५ हजार नाघ्याे, विश्वकै दीर्घायु राष्ट्रकाे उपाधि कायम

०६ भदाै, काठमाडौँ । जापान विश्वमै दीर्घायु राष्ट्रको रूपमा पुनः पुष्टि भएको छ। जापानी स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार हाल देशभरका ९५ हजारभन्दा बढी नागरिकले [Read More…]

फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ भव्य रुपमा सम्पन्न

०६ भदाै, काठमाडौँ । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले हरेक वर्ष आयोजना गर्दै आएको ‘सेलिब्रेशन अफ कल्चर’ कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न [Read More…]

‘माइतीघर’को शीर्ष गीत खिच्न ५० लाख खर्च !

०६ भदाै, काठमाडौँ । यसपालिको दशैंको फूलपातीमा प्रदर्शन हुन लागेका तीन फिल्ममध्येको एक ‘माइतीघर’ले प्रचार अभियानलाई तीव्रता दिइरहँदा आगामी साता पहिलो गीतको रूपमा ‘वसन्त नै बस्न [Read More…]

बोइङले चीनलाई ५०० विमान बेच्ने तयारी

०६ भदाै, न्युयोर्क (एजेन्सी) । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५ सयभन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले जनाएको छ । यो [Read More…]

स्कुलबाट घर फर्किँदै गरेका ७ वर्षीय बालकको अरिंगालको टोकाइबाट मृत्यु

५ जना बालबालिका गम्भीर घाइते ०६ भदाै, काठमाडौँ । रोल्पामा अरिंगालले टोक्दा एकजना स्कुले बालकको मृत्यु भएको छ। अरिंगालको टोकाइबाट अन्य पाँचजना बालबालिका गम्भीर घाइते भएका [Read More…]

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

०६ भदाै, काठमाडौँ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य [Read More…]

ओहोदाको प्रमाणपत्र प्रस्तुत

०६ भदाै, काठमाडौँ । ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको [Read More…]

साम्बा र प्रीति नभए पनि उच्च मनोबलका साथ उज्बेकिस्तान प्रस्थान गर्दै एपीएफ

लगातार दोस्रोपटक च्याम्पियन्स लिग खेल्न लागेको एपीएफको लक्ष्य अघिल्लो चरणमा पुग्ने ०६ भदाै, काठमाडाैँ । उज्बेकिस्तानमा हुने एएफसी क्लब महिला च्याम्पियन्स लिग खेल्न एपीएफ फुटबल [Read More…]

आज देशभर बदली : केही स्थानमा भारी वर्षाको सम्भावना

०६ भदाै, काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसको प्रभावका कारण आज दिउँसो देशभर सामान्यतया बदली रहने जल तथा [Read More…]

आज – ०६ भाद्र २०८२ शुक्रवार को राशिफल

२०८२ भदाै ६ गते शुक्रवार, २२ अगस्ट २०२५। भाद्र कृष्णपक्ष चतुर्दशी तिथि, ११ः४६ बजेपछि औंसी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]

गाई-गोरु संरक्षणमा ‘अडिग’ अदालत, ‘संरक्षण कानुन बनाउनू, धर्मनिरपेक्षताको प्रतिकूल हुन्न’

०५ भदाै, काठमाडौँ । देश धर्मनिरपेक्ष हुँदैमा गाई-गोरु मार्न पाउनैपर्ने मान्यता राख्न नमिल्ने ठहर गरेको सर्वोच्च अदालतले राष्ट्रिय जनावरको संरक्षणको निम्ति छुट्टै कानुन बनाउन आदेश [Read More…]

अमेरिकाको टीपीएस खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुल्यो, करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

०५ भदौ, काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले [Read More…]

इरानद्वारा नयाँ मिसाइल विकासको घोषणा, इजरायलसँगको सम्भावित युद्धका लागि तयार रहेको भनाइ

०५ भदाै, काठमाडौं । इरानले हालैको १२ दिने युद्धमा प्रयोग गरिएकाभन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इजरायलले फेरि आक्रमण गरे नयाँ मिसाइल तैनाथ [Read More…]

फेब्राइल सीजर र अभिभावकले ध्यान दिनुपर्ने कुराहरु

०५ भदाै, काठमाडौं । बालबालिकाहरुलाई ज्वरो आउनु एक सामान्य कुरा जस्तो भएपनि कहिलेकाही उच्च ज्वरोले गर्दा बच्चाहरूलाई झट्का (कम्पन/चम्की) आउनसक्छ, जसलाई फेब्राइल सीजर भनिन्छ । [Read More…]

नाडा अटो शो २०२५ को आकर्षण: १८ लाखदेखि २ करोड २० लाखसम्मका नयाँ गाडी सार्वजनिक

०५ भदाै, काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२५ मा विभिन्न ब्रान्डका नयाँ गाडी सार्वजनिक भएका छन्। शोको पहिलो दिनमै १९ [Read More…]

भारत-चीनबीच भएको लिपुलेक सहमतिबारे नेपाली प्रतिक्रियाको दिल्लीले गर्‍यो प्रतिवाद

अशोक दाहाल, फणीन्द्र दाहाल ०५ भदाै, बीबीसी । लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको पछिल्लो सहमतिपछि उक्त भूमि आफ्नो “अभिन्न भूभाग” रहेको नेपाल सरकारले [Read More…]

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

०५ भदाै, काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत [Read More…]

दुई दिनमा ४८ हजार बढीले गरे ‘नाडा अटो शो’को अवलोकन

०५ भदाै, काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो–२०२५’मा अवलोकनकर्ताको भीड बढ्दै गएको छ । मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो [Read More…]

भाँचिएको हात लिएर शाहरुख छोराको ‘द ब्याड्स अफ बलिउड’को प्रिभ्यु लन्चमा

०५ भदाै, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले नेटफ्लिक्सको शृंखला ‘द ब्याड्स अफ बलिउड’ बाट लेखक-निर्देशकका रूपमा डेब्यु गर्दै छन्। बुधबार शोको [Read More…]